• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
कांग्रेस बैठकमा देउवालाई प्रस्ताव-गृहमन्त्रीको राजीनामा माग्ने नेताहरूलाई कारबाही गरौँ
  • खबरदाता

नेपाली कांग्रेसमा ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने माग उठेको छ । सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग्ने इतर समूहका नेताहरूलाई स्पष्टीकरण सोध्नु पर्ने माग उठेको...

माओवादीले भन्यो : गृहमन्त्रीले राजीनामा दिनुपर्छ
  • खबरदाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बिहान बसेको पदाधिकारी बैठकले निष्पक्ष अनुसन्धानका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने प्रवक्ता अग्नि सापकोटाले बताए । “पावर प्रयोग हुन नपाओस् । स्वतन्त्र, निष्पक्ष...

आफ्नै कोठामा मृत भेटिएकी रोशनीको ‘सुसाइड नोट’– जीवनदेखि हार खाएँ
  • खबरदाता

काठमाडौं । प्रहरीले आफ्नै कोठामा मृत फेला परेकी रोशनी शाहीको साथबाट ‘सुसाइड नोट’ फेला पारेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले सुसाइड नोट भेटिएको पुष्टि गरे । उनका अनुसार, शाहीको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको...

कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा
  • खबरदाता

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (सोमबार) बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने कांग्रेस पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल हुने बताइएको...

युवा संघको नेतृत्व चयनका लागि आज मतदान, अध्यक्षमा थेबे र पुरी भिड्दै
  • खबरदाता

पोखरा । नेकपा (एमाले)को भ्रातृसंगठन राष्ट्रिय युवा संघको नेतृत्वका आज मतदान हुँदै छ । निर्वाचन समितिले सूचना टाँस गर्दै बिहान ८ बजेदेखि मतदान हुने जनाएको छ । प्रमुख निर्वाचन अधिकृत मदनप्रसाद तिवारीले जारी गरेको सूचनाअनुसार बिहान ८ देखि अपराह्न ४...

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ०५ पैसा र बिक्रीदर १३६ रुपियाँ ६५ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ६२...

सोमबार भगवान शिवको विशेष दिन
  • खबरदाता

आज २०८२ साल जेठ १२ गते सोमबार। जेठ कृष्ण पक्षको चतुर्दशी तिथि। बटसावित्री व्रत। तदनुसार सन् २०२५ मे २६ तारिख। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।...

आज २०८२ साल जेठ १२ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८२ साल जेठ १२ गते सोमबार। जेठ कृष्ण पक्षको चतुर्दशी तिथि। बटसावित्री व्रत। तदनुसार सन् २०२५ मे २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा...

आफ्नै कोठामा मृत भेटिइन् रोशनी शाही
  • खबरदाता

रोशनी शाही मृत अवस्थामा फेला परेकी छन् । उनी आइतबार (आज) दिउँसो भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित आफ्नै कोठामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । ‘‘शाही आफ्नै भाडामा लिएको फ्ल्याटभित्र मृत फेला परेकी छन् ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८