• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
राष्ट्र बैङ्कले सोमबारका लागि कति तोक्यो विनिमय दर ?
  • रासस

नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ९९ पैसा र बिक्री दर १३७ रुपियाँ ५९ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदर १६० रुपियाँ १४...

आलु बिक्री गर्न कोसेली घर सञ्चालन
  • रासस

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन गरेको छ । आलु खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा उपलब्ध गराएको रु १५ लाख सशर्त बजेटमध्ये...

सोमबार भगवान शिवको विशेष दिन
  • खबरदाता

आज २०८२ साल असार ३० गते सोमबार। साउन कृष्ण पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ जुलाई १४ तारिख। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि...

चेल्सीले जित्यो क्लब विश्व कपको उपाधि
  • खबरदाता

न्यु जर्सी – यस वर्ष सानदार फर्ममा रहेको (पिएसजी) लाई ३-० को फराकिलो अन्तरले हराउँदै चेल्सीले फिफा क्लब विश्व कपको उपाधि जितेको छ। चेल्सीलाई जित दिलाउने क्रममा कोल पालमरले दुई गोल गरे। खेलको २२ औं मिनेटमा पालमरको गोलमा चेल्सीले पहिलो...

आज २०८२ साल असार ३० गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८२ साल असार ३० गते सोमबार। साउन कृष्ण पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ जुलाई १४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।यस्तो...

काठमाडौं महानगरको बजेट असार ३२ गते पारित गरिने
  • खबरदाता

काठमाडौं महानगरपालिकाको बजेट यही असार ३२ गते पारित गरिने भएको छ । त्यसका लागि महानगरका मेयर बालेन्द्र शाह ९बालेन०ले नगरसभा बैठक बोलाएका छन् । महागरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ...

काठमाडौँ महानगरको बजेट २५ अर्ब ७६ करोड
  • खबरदाता

काठमाडौँ । काठमाडौंँ महानगरपालिकाकी उपप्मुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२र०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी छन् । उनले आगामी आर्थिक बर्ष २०८२/८३ को लागि रु २५ अर्ब ११ करोड ४३ लाख...

त्रिभुवन विमानस्थलमा भीआईपीका लागि छुट्टै डेस्क
  • खबरदाता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट (भीआईपी) र अति विशिष्ट (भीभीआईपी) व्यक्तिहरूका लागि विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले भीआईपी र भीभीआईपीका लागि छुट्टै डेस्कको व्यवस्था गरेको हो । “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी आगमन तथा...

यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
  • खबरदाता

देशका केही स्थानमा आज (असार २९) पनि वर्षाको अनुमान गरिएको छ । यस दिन दिउँसो देशभर साधारणतया बदली (बादलरवर्षा) रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सातै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । विशेष गरी पहाडी भूभागमा वर्षाको सम्भावना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८