• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

काठमाडौं महानगरको बजेट असार ३२ गते पारित गरिने

  • खबरदाता

काठमाडौं महानगरको बजेट असार ३२ गते पारित गरिने

काठमाडौं महानगरपालिकाको बजेट यही असार ३२ गते पारित गरिने भएको छ । त्यसका लागि महानगरका मेयर बालेन्द्र शाह ९बालेन०ले नगरसभा बैठक बोलाएका छन् ।

महागरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । आइतबार महानगरकी उपमेयर सुनिता डंगोलले नगरसभाको १७औँ अधिवेशनको पहिलो बैठकमा बजेट पेस गरेकी हुन् ।

 

  • प्रकाशित मिति : असार २९, २०८२, आइतवार १६:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८