• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
झापामा अत्यधिक मदिरा सेवन गरेर दुई जनाको मृत्यु
  • रासस

झापा । अत्यधिक मदिरा सेवन गरेर झापामा दुई जनाको मृत्यु भएको छ । एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई विर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार...

डेंगी सङ्क्रमितको सङ्ख्या २२ सय नाघ्यो
  • खबरदाता

पछिल्लो एक सातामा देशभर १ सय ४७ जनामा डेंगी संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा डेंगी सङ्क्रमितको सङ्ख्या २ हजार २ सय ३८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसिडीका अनुसार संक्रमित मध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा...

थाइल्याण्ड–कम्बोडिया तनाव : १२ जना मारिएको थाइल्याण्डको दाबी
  • एजेन्सि

कम्बोडिया र थाइल्याण्डबीच जारी तनावका क्रममा १२ जनाको मृत्यु भएको छ । विवादित सीमा क्षेत्रमा थाई सेना र कम्बोडियाली सुरक्षामर्कीबीच भएको भीडन्तमा १२ जना मारिएका हुन् । घटनामा अरु १४ जना घाइते भएका छन् । बीबीसीका अनुसार मारिनेमा अधिकांश थाई...

देशभर बन्यो मनसुनी वायुको प्रभाव कमजोर
  • खबरदाता

देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। बिहीबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक...

गाजामा भोकभोकै मर्नथाले सर्वसाधारण : राहतका लागि संयुक्त दबाब
  • एजेन्सि

सय भन्दा बढी राहत वितरण गर्ने संस्था तथा अधिकारवादी समूहले गाजामा देखिएको कुपोषण र भोकमरीको समस्यामा चासो व्यक्त गरेका छन्। भोकभोकै सर्वसाधारण मरेको देख्नु परेको भन्दै उनीहरुले तत्काल केही उपाय लगाउनका लागि दबाब सिर्जना गर्न थालेका हुन्। मेडिकल सान्स फ्रन्टायर...

बिहीबारका लागि राष्ट्र बैङ्कले कति तोक्यो विदेशी मुद्राको विनिमय दर ?
  • रासस

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३७ रुपियाँ ९६ पैसा र बिक्री दर १३८ रुपियाँ ५६ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिद दर १६१...

प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुँदै
  • खबरदाता

प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा दुईवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’...

बिहीबार भगवान विष्णुको पूजा
  • खबरदाता

आज २०८२ साल साउन ८ गते बिहीबार। साउन कृष्ण पक्षको औंसी तिथि। तदनुसार सन् २०२५ जुलाई २४ तारिख। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास...

आज २०८२ साल साउन ८ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८२ साल साउन ८ गते बिहीबार। साउन कृष्ण पक्षको औंसी तिथि। तदनुसार सन् २०२५ जुलाई २४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८