प्रहरीले अबदेखि विभिन्न अपराधका आरोपितको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने भएको छ । प्रहरीले अब विभिन्न कसुरमा अनुसन्धानका लागि पक्राउ परेका आरोपितको भिडियो तथा फोटो सार्वजनिक नगर्ने भएको हो । प्रहरी प्रधान कार्यालयले सोमबार मातहतका सबै प्रहरी कार्यालयलाई पत्राचार गर्दै...
काठमाडौं । नेकपा एमालेमा महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा फर्किन उपयुक्त नहुने निष्कर्ष निकालेपछि सदस्यता नवीकरणको विषय स्वतस् निष्क्रिय भएको बताएका छन् । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीको सदस्यता नवीकरणको विषयलाई स्थगित गरेको बताए ।...
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने विषयमा आफू प्रतिबद्ध रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको प्रश्नोत्तरमा ओलीले हल्ला चलेको र स्टाटस लेखेको भरमा कारबाही नहुने बताए । “हल्ला केही चल्यो वा कसैले केही बोल्यो, कहीँकतै छपायो...
नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका नेपाल कम्युनिष्ट पार्टी एमाले का निलम्बित सचिव टोपबहादुर रायमाझीको मुद्दामा जाहेरीवाला र साक्षीको वकपत्र बयान सकिएपछि यही साउन १८ गतेका लागि पेसी तोकिएको छ । पूर्वप्रधानमन्त्री एवं अर्घाखाँचीबाट निर्वाचित भई...
सुर्खेत । भेरी नदीमा गएराति टिपर खस्दा तीनजना बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरबाट भेरी नदीमा खसेको थियो...
चितवनमा छोरी भेट्न भनेर घरबाट हिंडेका एक पुरुष मृत अबस्थामा फेला परेका छन। चितवन प्रहरीले जनाए अनुसार राप्ती नगरपालिका -११ बस्ने बर्ष -५७ का कृष्ण बहादुर प्रजा मंगलबार राती करिब -१० बजे कालिका- ९ स्थित शक्तिखोर जंगल मृत भेटिएका हुन।...
देशका एकरदुई स्थानमा आज वर्षाको सम्भावना छ । दिउँसो वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी...
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति समेत भइसकेको पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ। सो दलको सोमबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले संविधानको पालना गराउने, राष्ट्राध्यक्ष भइसकेको र गणतन्त्रको प्रतीकलाई दलको कार्यकर्ता र नेता बनाउने विषय...
नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ९० पैसा र बिक्रीदर १३८ रुपियाँ ५० पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६१ रुपियाँ ३० पैसा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८