आज २०८२ साल भदौ १६ गते सोमबार । भाद्र शुक्ल पक्षको नवमी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर १ तारिख । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा...
धरान । सप्तकोसी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जलसतह मापनमा कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ । आइतबार...
आज २०८२ साल भदौ १६ गते सोमबार । भाद्र शुक्ल पक्षको नवमी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर १ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको...
बारामा आइतबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा रौटहतको गुजरा नगरपालिका–७ परसवा बस्ने अन्दाजी २५ वर्षीय रोशन चौधरी र सप्तरी बसवलपुर नगरपालिका–७ बस्ने २८...
नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ। आइतबार राति १२ बजेदेखि लागू हुनेगरि डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले घटाइएको नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले बताए। यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने घोषणा गरेको छ। आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन गरी रास्वपाका उपसभापति डिपी अर्यालले डा. थापालाई लेखजंगलाई बनाउने घोषणा गरेको हो। रास्वपाले प्राइमरी इलेक्सन गरी उम्मेदवार...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा (एमाले)को बहिष्कारका बाबजदु बजेट पारित भएको घोषणा गरेका छन् । आज एमालेका जनप्रतिनिधिले कार्यपालिका बैठक बहिष्कार गरेपछि मेयर, उपमेयर र वडाध्यक्षसहित ११ जनाको उपस्थितिमा हर्कले बजेट पारित भएको घोषणा गरेका हुन् । तर, महानगरका...
नेपाली बजारमा आइतबार (भदौ १५ गते) सुनको मूल्यले नयाँ रकर्ड बनाएको छ । आज सुन दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, भदौ १३ गते (शुक्रबार) सुन दुई लाख ६०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनेको...
बैतडी– बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । शनिबार साँझ गौराघरमा भित्र्याइएकी गौरालाई आज व्रतालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्दछन् । व्रतालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरिका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८