• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
लेखजंगले डिभोर्स प्रमाण पेश गरेपछि रास्वपाले उम्मेदवारी रद्द नगर्ने
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले रास्वपाबाट रुपन्देही क्षेत्र नम्बर ३ को उम्मेदवार डा।लेखजंग थापा नै रहने बताएका छन् । लेखजंग थापाको बहुविवाहको विषय बाहिर आएपछि रास्वपाले केही समय उनीमाथि अनुसन्धान गरेको थियो । सोमबार रास्वपा नेताहरूले थापाले एक श्रीमतीसँग...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
  • रासस

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १६५ रुपैयाँ तीन पैसा...

महाकाली नदीको कटानले बस्ती जोखिममा
  • खबरदाता

दोधारा चाँदनी । महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० स्थित कुतियाकवर जोखिममा परेको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको कटानले बढी क्षति पुगेको हो...

मंगलबार गणेशको पूजा कसरी गर्ने ?
  • खबरदाता

आज २०८२ साल भदौ १७ गते मंगलबार । भाद्र शुक्ल पक्षको दशमी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २ तारिख । मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि...

सप्तकोसीमा जलसतह बढेपछि ३८ ढोका खोलियो
  • खबरदाता

सुनसरी – सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो ।...

आज २०८२ साल भदौ १७ गते मंगलबारको राशिफल
  • खबरदाता

आज २०८२ साल भदौ १७ गते मंगलबार । भाद्र शुक्ल पक्षको दशमी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २ तारिख । नक्षत्र अनुसार १२ वटा राशिहुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...

बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जलस्तर बढ्यो
  • खबरदाता

कञ्चनपुर । अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा परेको छ । आइतबार (भदौ १५) रातिदेखिको वर्षाले डुबान भएको हो । भीमदत्त र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको प्रहरीले जनाएको छ । जिल्ला...

अमेरिकी डलरको मूल्य स्थिर हुँदा युरो बढ्यो
  • रासस

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंककाअनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । आइतबार पनि अमेरिकी डलरको मूल्य १४० रुपैयाँ ८२...

राष्ट्रियसभा बैठक बस्दै,के के छन कार्यसूची ?
  • खबरदाता

संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा ३ बजे बस्नेछ । बैठकमा राष्ट्रिसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन् । विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहालले ‘संघीय निजामती...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८