• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
खग्रास चन्द्रग्रहण भोलि, काठमाडौंबाट साढे तीन घण्टा देखिने
  • खबरदाता

भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार (भदौ २२) खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग)मा उल्लेख छ । राति...

सातदोबाटो–गोदावरी सडकको अवरोध हट्यो
  • खबरदाता

सातदोबाटो–गोदावरी सडकको अवरोध हटेको छ । शनिबार बिहान प्रदेशमन्त्री सवार गाडीको ठक्करबाट एक बालिका घाइते भएपछि स्थानीयले सडक अवरुद्ध गरेका थिए । सरकारी पक्ष र स्थानीयबीच सहमति भएपछि सडकको अवरोध हटेको हो । सहमतिअनुसार बालिकाको उपचारमा लाग्ने सबै खर्च मन्त्रीपक्षले...

अझै ६१ स्थानीय तहले ल्याएनन् बजेट, मधेसका धेरै
  • खबरदाता

हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्न सकेका छैनन् । नियमानुसार, गत असार १० गते नै स्थानीय तहको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कुल ७५३ स्थानीय तहमध्ये ६९२...

कस्तो रहला आजको मौसम ?
  • खबरदाता

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका साथै देशका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको...

आज २०८२ साल भदौ २१ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८२ साल भदौ २१ गते शनिबार। भाद्र शुक्ल पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ६ तारिख। इन्द्रजात्रा पर्व आज परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा...

मानव अधिकार आयोगले भन्योः सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर
  • खबरदाता

राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमाथि पुनःविचार गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै नियमन र व्यवस्थापनका लागि वैकल्पिक उपाय अवलम्बन गरेर बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको हो। सरकारले बिहीबार बेलुकादेखि नेपालमा...

सामाजिक सञ्जाल बन्द गर्ने कार्यविरुद्ध सर्वोच्चमा रिट
  • खबरदाता

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतलमा रिट निवेदन परेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारले बिहीबार साँझदेखि बन्द गर्ने निर्णय गरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै रिट निवेदन पेश गरेका हुन्। सर्वोच्च प्रशासनक अनुसार...

सुनको मूल्य आज पनि बढ्यो, तोलाको २ लाख १० हजार
  • खबरदाता

पछिल्लो समय निरन्तर बढिरहेको सुनको मूल्यले शुक्रबार पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा २ हजार ५ सय रुपैयाँले बढ्दै आज तोलाको २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो...

अमेरिकाले डिपोर्ट गरेका १९ जना नेपाल आइपुगे
  • खबरदाता

अमेरिकाले १९ जना नेपालीलाई त्रिभुवन विमानस्थल ल्याएर छाडिदिएको छ । पछिल्लो समयमा डिपोर्ट गरिएकामध्ये १९ जना बिहीबार बेलुका काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर छाडिएको बताइएको छ । अमेरिकाले त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा देश निकाला जारी राखेको छ ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८