• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
आजदेखि सोह्र श्राद्ध सुरु, कहिले कसको श्राद्ध गर्ने ?
  • खबरदाता

आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर औँसीसम्मको १६ दिनलाई सोह्र श्राद्ध वा महालय श्राद्ध भनिन्छ । यस अवधिमा दिवङ्गत पितृप्रति श्रद्धा अर्पण गर्ने परम्परा छ । यस वर्ष सोह्र श्राद्ध भाद्र २३ गते सोमबारदेखि सुरु भई आश्विन ५ गते आइतबारसम्म चल्नेछ...

सोमबार भगवान शिवको विशेष दिन
  • खबरदाता

आज २०८२ साल भदौ २३ गते सोमबार। आश्विन कृष्ण पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ८ तारिख। शिक्षा तथा साक्षरता दिवस । आजदेखि स्रोह्र श्राद्ध सुरु। प्रतिपदा श्राद्ध आजै परेको छ। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन...

आज २०८२ साल भदौ २३ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८२ साल भदौ २३ गते सोमबार। आश्विन कृष्ण पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ८ तारिख। शिक्षा तथा साक्षरता दिवस । आजदेखि स्रोह्र श्राद्ध सुरु। प्रतिपदा श्राद्ध आजै परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार...

‘जेनजी पुस्ता’लाइ माइतीघरमा प्रदर्शन गर्न अनुमति
  • खबरदाता

सोमबार हुन लागेको ‘जेनजी पुस्ता’को प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । निषेधित क्षेत्रबाहेकका क्षेत्रमा शान्तिपूर्ण रूपमा भेला हुने र आफ्ना मागहरू राख्न पाउने भन्दै अनुमति दिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले भोलिको प्रदर्शनका...

जेनजी पुस्तालाई प्रधानमन्त्रीको धम्कीः कानुनबारे जानेकै होला
  • खबरदाता

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी पुस्ताले सोमबार गर्न लागेको प्रर्दशनप्रति लक्षित गर्दै धम्की भाषा बोलेका छन्। ललितपुरको गोदावरीमा जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा ओलीले जेनजी पुस्ताले आह्वान गरेको आन्दोलन प्रति लक्षित गर्दै कानुन सम्झाने कोसिस...

जेनजीको प्रदर्शनलाई बालेनले दिए समर्थन
  • खबरदाता

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ‘जेनजी’ पुस्ताको प्रदर्शनलाई समर्थन गरेका छन् । जेनजीले सोमबार (भदौ २३) बिहान काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन आयोजना गरेका छन् । नेपालमा सामाजिक सञ्जाल निष्क्रिय पारिएको विरोधमा प्रदर्शन आयोजना गरिएको हो । आइतबार (भदौ २२)...

कर्जा निने नभएपछि बैंकिङ प्रणालीमा थुप्रियो पैसा , २५ अर्ब खिच्दै राष्ट्र बैंक
  • खबरदाता

नेपालको बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रिएको छ । बैंकिङ प्रणालीमा कर्जा लिन जानेको संख्याक म भएपछि बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रिएको हो । यसरी थुप्रिएको पैसा व्यवस्थापन गर्ने राष्ट्र बैंकले पैसा खिच्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्ने...

‘जेनी जी’ को आन्दोलनमा दुर्गा प्रसाईं पनि समर्थन
  • खबरदाता

व्यवसायी दुर्गा प्रसाईँले ‘जेन जी’ नाममा भोली काठमाडौंमा हुन लागेको आन्दोलनमा मिसिने घोषणा गरेका छन् । उनले यो आन्दोलनमा चैत १५ गतेजस्तो दमन नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन् । सामाजिक सञ्जाल बन्दको विरुद्धमा हुन लागेको स्वतःस्फूर्त आन्दोलनमा राजावादी अभियन्ता प्रसाईँ...

सामाजिक सञ्जाल बन्दबारे विकल्प खोज्ने कांग्रेसको निर्णय
  • खबरदाता

सत्तासाझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल बन्दका विषयमा विकल्प खोज्ने भएको छ । आइतबार (भदौ २२) बिहान काठमाडौंको बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकबाट यस्तो निर्णय गरिएको हो । सामाजिक सञ्जाल बन्दका विषयमा सरकारसँग छलफल गरी विकल्प खोज्ने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८