• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनको खैरहनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

  • खबरदाता

चितवनको खैरहनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

मोटर साइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

प्रहरीले जनाए अनुसार गए राती करिब १२:२० बजेको समयमा जिल्ला चितवन खैरहनी न।पा।२ को जनजीवन टोल स्थित भित्री सडकमा बागमती प्रदेश ०३-००५ प ४३०२ नम्बरको मो।सा।आफै अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा छ चालक हाल नामथर वतन नखुलेको अन्दाजी वर्ष २२/२३ को जस्तो देखिने पुरुष व्यक्तिलाई उपचारको लागी भरतपुर सरकारी अस्पताल पठाएकोमा उपचारका क्रममा निजको राती १:१३ बजेको समयमा मृत भएको जनाइएको छ।

  • प्रकाशित मिति : कात्तिक ५, २०८२, बुधवार ०६:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८