• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८२ साल कात्तिक २७ गते बिहीबार। मंसिर कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

दुर्गा प्रसाईँ समूहको २७ बुँदे माग, के के छन ?
  • खबरदाता

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईँले सरकारसँग २७ बुँदे माग पेस गरेका छन् । प्रसाईँका प्रतिनिधिले गृह मन्त्रालयमा पुगेर संविधान खारेजसहितका २७ बुँदे माग पत्र बुझाएका हुन् । उनले प्रदेश संरचना खारेज गरी ५ विकास...

रेशमलालको पार्टीले पायो दर्ताको प्रमाणपत्र
  • खबरदाता

रेशमलाल चौधरी संरक्षक रहेको 'नागरिक उन्मुक्ति पार्टी, नेपाल' निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले बुधबार सो पार्टी दर्ताको प्रमाणपत्र दिएको हो । पार्टीको अध्यक्षमा २७ वर्षीय कबिर सोव छन् । पार्टी दर्ताको प्रमाणपत्र पाएपछि रेशमले नागरिक उन्मुक्ति पार्टी गठनको...

मनास्लु आरोहणको वैकल्पिक मार्ग खोजी
  • खबरदाता

मनाङ– हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिकाले मनास्लु हिमाल आरोहणको नयाँ पदमार्गको प्रारम्भिक अध्ययन सुरु गरेको छ । मनास्लु आरोहणका लागि सहज बाटो पहिचान गर्ने उद्देश्यले गाउँपालिकाको समन्वय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को प्रायोजनमा पदमार्ग सर्वेक्षण सुरु गरिएको छ...

यस वर्षको मनसुनः औसतभन्दा बढी बर्षा
  • खबरदाता

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा दुई हजार एक ३९ घटना भएकामा यस वर्ष एक हजार चार सय ५४ वटा घटना भएका छन्।...

आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
  • खबरदाता

आज २०८२ साल कात्तिक २६ गते बुधबार। मंसिर कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १२ तारिख। विश्व निमोनिया दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको...

मधेसको मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदले दर्ता गरेको रिटको पेसी आज
  • खबरदाता

मधेसको मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदको दर्ता गरेको रिटमा आज पेसी तोकिएको छ । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए । कुल ११० सदस्यीय प्रदेशसभाका ७४ सांसदले मुख्यमन्त्री नियुक्ति संवैधानिक नभएको दाबीसहित रिट दायर गरेका छन्...

‘उज्यालो नेपाल’ पार्टीमा कुलमानको छैन नाम , अरु कोको छन ?
  • खबरदाता

ऊर्जामन्त्री कुलमान घिसिङनिकट मानिएको 'उज्यालो नेपाल पार्टी' ले नेतृत्व हेरफेर गरेर निर्वाचन आयोगमा विववरण बुझाएको छ । मंगलबार पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष राखेर पार्टीले नयाँ ५१ सदस्यीय केन्द्रीय कार्यसमितिको विवरण आयोगमा बुझाएको आयोगले जनाएको छ । यसअघि, गत साउनमा पार्टीले...

केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
  • खबरदाता

नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत एक वर्षका लागि उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने जनाएको हो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८