आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १० तारिख। शान्ति र विश्वासका लागि विश्व विज्ञान दिवस परेको छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद...
आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर कृष्ण पक्षको चतुर्थी उपरान्त पञ्चमी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर ९ तारिख। विश्व स्वतन्त्रता दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही...
नेपाल राष्ट्र बैंकले आज (कात्तिक २३)का निम्ति विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर...
नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभाका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार ९कात्तिक २२० बसेको बैठकले निर्वाचन तयारीसम्बन्धी कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी ढंगबाट अभियानका रूपमा अघि बढाउने निर्णय गरेको...
गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १७ यात्रु घाइते भएका छन् । भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा ४ ख ६०४३ नम्बरको माइक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए...
हामी नेपालका संस्थापक सुधन गुरुङले अहिले सुशीला सरकार ढाल्ने र आन्दोलन कमजोर पार्न राजनीतिक खेल भइरहेको जिकिर गरेका छन् । शनिबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै गरूङले प्रधानमन्त्री र जिम्मेवार मन्त्रीहरूको आफूहरू ढाल बनेर उभिएको बताएका छन् । उनको भनाइ...
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका छन् । शनिबार (कात्तिक २२) मधेस प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखेपछि उनले राजीनामाको घोषणा गरेका हुन् । प्रदेशसभामा छलफलका क्रममा नेकपा (माओवादी केन्द्र)का सांसद रहबर अन्सारी र माला कर्णले सोनललाई...
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको लाइट बिग्रिँदा सवा दुई घण्टादेखि कुनै पनि उडान हुन सकेको छैन । विमानस्थलको धावनमार्गमा बिजुली सर्ट हुँदा समस्या देखिएको विमानस्थलले जनाएको छ । बेलुका ५ बजेर २५ मिनेट जाँदादेखि सबै विमानको उडान र अवतरण रोकिएको...
मधेस प्रदेससभाको बैठक चलिरहेको समयमा नेकपा (माओवादी केन्द्र)का प्रदेश सांसद रहबर अन्सारीले आफ्नो अनुहारमा कालोमोसो दलेका छन् । शनिबार (कात्तिक २२) मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन डाकिएको बैठकमा उनले प्रदेशसभामा रहेका कुनै पनि सदस्यसँग सरकारको नेतृत्व गर्ने नैतिक आधार...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८