भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन जाँचबुझका लागि गठन भएको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पनि बयानमा बोलाउने अन्तिम तयारी गरेको जनाएको छ । अहिलेसम्म समितिले आधाभन्दा बढी काम सकिसकेको जानकारी गराउँदै अब...
जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) देशभरको मौसम सफा रहने जनाएको छ । तर, आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । अन्य बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले...
झापा– झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीस्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ३८ वर्षीय विनोद राउत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्र१–०१–०१३प...
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तापछि महाअभियानले विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको हो । सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्यसल्लाहकार अजयभद्र खनाल...
चितवनमा बलेरो अनियन्त्रित भइ दुर्घटना हुँदा चलकको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार सनिवार १०:३० बजेको समयमा कालिका न.पा.११ सिद्धि कल्याण चौर स्थित भित्री सडक खण्डमा सिद्धि बाट कल्याण चौर तर्फ जाँदै गरेको बा १८ च ८९७३ नं.को बलेरो आफै...
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६१ पैसा...
आज २०८२ साल मंसिर ७ गते आइतबार। मंसिर शुक्ल पक्षको तृतिया तिथि। तदनुसार सन् २०२५ नोभेम्बर २३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...
नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबार भएको दोस्रो खेलमा विराटनगर किङ्ग्सले काठमाडौं गोर्खाजलाई पाँच विकेटले पराजित गरेको छ । काठमाडौं गोर्खाजले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य विराटनगर किङ्ग्सले १७ ओभर २ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । विराटनगरका...
नेपाली कांग्रेसले चुनाव भाग लिने निर्णय गरेको छ। सानेपामा बसेको केन्द्रीय समिति बैठकले चुनावमा भाग लिने निर्णय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले बताए। महाधिवेशनबारे थप निर्णय गर्नको लागि बैठक फेरि ११ गते बस्ने बताए। बैठकले निर्वाचनको माध्यबाट नै संविधानको रक्षा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८