• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बलेरो अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

  • खबरदाता

बलेरो अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

चितवनमा बलेरो अनियन्त्रित भइ दुर्घटना हुँदा चलकको मृत्यु भएको छ।

प्रहरीले जनाए अनुसार सनिवार १०:३० बजेको समयमा कालिका न.पा.११ सिद्धि कल्याण चौर स्थित भित्री सडक खण्डमा सिद्धि बाट कल्याण चौर तर्फ जाँदै गरेको बा १८ च ८९७३ नं.को बलेरो आफै अनियन्त्रित भई सडक देखि अं.१५० मिटर तल खसेर दुर्घटना भएको हो।

घाइते चालक खैरहनी न।पा ४ बस्ने बर्ष ६३ को राममणी न्यौपानेको उपचारका लागि सराकारी अस्पताल ल्याएकोमा सवा १२ बजे निजलाई डाक्टरले मृत् घोषणा गरेका थिए।

  • प्रकाशित मिति : मंसिर ७, २०८२, आइतवार ०६:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८