• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
अदालत माथि ओलीको दवाब, यो सरकारलाई उचित ठहर गर्ने ठाउँ नै छैन
  • खबरदाता

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई उचित ठहर गर्न नसक्ने जिकिर गरेका छन् । शनिबार (मंसिर ६) काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टीको सभामा उनले सरकार हिंसा र तोडफोडबाट बनेको बताए । उनले...

ओलीको चेतावनी- एमालेलाई उत्तेजित बनाउने काम कसैले नगर्नू
  • खबरदाता

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई उत्तेजित बनाउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्। भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै आफूहरूको युवा भेला षड्यन्त्र गरेर रोकेको भन्दै आक्रोश पोखे। यो नक्कली सरकारको संज्ञा दिँदै उनले भने, ‘एमालेलाई उत्तेजित बनाउने काम गर्नुस्।...

कर्णालीका मार्कको शतकमा लुम्बिनी ९ विकेटले पराजित
  • खबरदाता

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन अन्तर्गतको शनिबारको खेलमा ओपनर मार्क वाटको शतकमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको छ । कर्णालीलाई सिजनको पहिलो जित दिलाउन कर्णालीका वाटले ४४ बलमा अविजीत ११४ रन प्रहार गरे । वाट...

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात
  • खबरदाता

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा यो वर्ष पहिलोपटक गए रातिदेखि हिमपात सुरु भएको छ । शुक्रबार दिउँसो सामान्य वर्षा भएसँगै साँझदेखि हिउँ परेको थियो। हल्का हिमपात भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र...

माडीमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु
  • खबरदाता

माडीमा यात्रुवहाक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार आज बिहान करिब पौने ६ बजे चितवन माडी -१ गर्दीमा बा.प्र.०३-००१ ख २८८७ नम्बरको बसले पैदल यात्री सेरुवा बस्ने वर्ष ६२ को फिरल महतोलाई ठक्कर दिंदा...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • रासस

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६ डण्डा बजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन् । गए राति १०ः०० बजेको समयमा डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना...

पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द गरेर विजयपुरमा ‘ग्रिडर लन्चिङ’
  • खबरदाता

कास्की । पृथ्वीराजमार्ग आजदेखि यही मंसिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने को ‘ग्रिडर लन्चिङ’कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ। मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले बिहान ०६ बजेदेखि ८...

आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८२ साल मंसिर ६ गते शनिबार। मंसिर शुक्ल पक्षको द्वितिया तिथि। तदनुसार सन् २०२५ नोभेम्बर २२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

एनपीएल : पहिलो खेलमा कर्णाली र लुम्बिनी, दोस्रोमा विराटनगर र काठमाण्डु भिड्दै
  • खबरदाता

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार दुई खेल हुँदैछन्। शनिबार बिहान ११:१५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्सको प्रतिस्पर्धा हुँदैछ भने दिउँसो ३:३० बजे दोस्रो खेलमा काठमाण्डु गुर्खाज र विराटनगर किंग्स भिड्दैछन् । दुवै खेल त्रिवि क्रिकेट मैदान...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८