• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026

कोसी र गण्डकीमा आंशिक बदली, अन्यत्र सफा रहने

  • खबरदाता

कोसी र गण्डकीमा आंशिक बदली, अन्यत्र सफा रहने

जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) देशभरको मौसम सफा रहने जनाएको छ । तर, आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।

अन्य बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

विभागका अनुसार, देशमा हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जसका कारण देशभरको मौसम सामान्यतया स्थिर रहने देखिएको छ ।

चिसो बढ्ने क्रममा रहेकाले बिहान र बेलुकाको समयमा सतर्कता अपनाउन मौसमविद्हरूको सुझाव छ ।

  • प्रकाशित मिति : मंसिर ७, २०८२, आइतवार ०७:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८