• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
ब्याटिङमा चितवनले लय गुमाउँदा काठमाडौंको सहज जित
  • खबरदाता

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा चितवन राइनोजले ब्याटिङमा लय गुमाउँदा काठमाडौं गोर्खाजले ५३ रनको सहज जित निकालेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवन १७ ओभर...

एनपीएल : चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै
  • खबरदाता

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार दुई खेल हुँदैछन्। बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलमा चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। चार खेल खेलिसकेको काठमाण्डु र तीन खेल मात्र खेलेको चितवनको समान चार अंक छ। अंक...

कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसीमा झरेनन् माथिल्लो मुस्ताङी
  • रासस

मुस्ताङ । अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो । हिउँदयामको कात्तिक अगावै माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न र घुम्ती व्यापार–व्यवसाय चलाउन बेँसीमा झर्दथे । माथिल्लो मुस्ताङका अधिकांश नागरिक हिउँदयाममा जाडो छल्न र घुम्ती व्यवसाय चलाउन बेँसी...

बढ्यो अमेरिकी डलरको मूल्य
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ...

आज २०८२ साल मंसिर १२ गते शुक्रबारको राशिफल
  • खबरदाता

आज २०८२ साल मंसिर १२ गते शुक्रबार। मंसिर शुक्ल पक्षको अष्टमी तिथि । तदनुसार सन् २०२५ नोभेम्बर २८ तारिख। गोरखकाली पूजा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको...

पोखराको पहिलो जित, रोकिएन जनकपुरको हार शृंखला
  • खबरदाता

विपिन खत्री र सुमित वर्माको उत्कृष्ट प्रदर्शनमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ । बिहीबार पोखराले त्रिवि क्रिकेट मैदानमा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध २५ रनको जित निकाल्यो । जितसँगै पोखराले तीन खेलमा दुई अंक...

सुदूरपश्चिमसँग पराजित भएपछि रोहितको प्रतिक्रिया- अन्तिम ५ ओभरमा मुमेन्टम बिग्रियो
  • खबरदाता

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अन्तिम पाँच ओभरमा रन बटुल्न नसक्नु खराब पक्ष रहेको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको खेलमा सुदूरपश्चिम रोयल्ससँग लुम्बिनी ७ विकेटले पराजित भएको थियो । खेलपछि प्रतिक्रिया दिँदै रोहितले अन्तिम ३०...

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
  • खबरदाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गरी सरकारलाई चुनावी प्रयोजनका लागि सेना परिचालन गर्न अनुमति दिएको जानकारी दिएको छ । 'सम्माननीय राष्ट्रपति...

कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश
  • खबरदाता

पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । भेपमा भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख महरालाई न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलाशले २० लाख रुपैयाँ धरौटीमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८