• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
एनपीएल : आज कर्णाली र काठमाण्डु भिड्दै
  • खबरदाता

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार एउटा मात्र खेल हुँदैछ। दिउँसो ३ः३० बजे सुरु हुने खेलमा काठमाण्डु गुर्खाज र कर्णाली याक्स भिड्ने छन् । पाँच खेल खेलिसकेको काठमाडौं ६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर...

आज २०८२ साल मंसिर १४ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८२ साल मंसिर १४ गते आइतबार तदनुसार सन् २०२५ नोभेम्बर ३० तारिख । मंसिर शुक्ल पक्षको दशमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...

इलाममा ट्रक र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु
  • खबरदाता

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९, भञ्ज्याङमा ट्रक र स्कुटर एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । शनिबार  दिउँसो झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४१०१ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४८९९ नम्बरको स्कुटर...

नेपाली यू–१९ टोली एसिया कपमा छनोट
  • खबरदाता

नेपाली यू–१९ टोली एसिया कपका निम्ति छनोट भएको छ । नेपालले शनिबार (मंसिर १३) सेमिफाइनलमा मलेसियालाई नौ विकेटले हराउँदै एसिया कपमा स्थान सुरक्षित गरेको हो । संयुक्त अरब इमिरेट्स (यूएई)को अजमान मैदानमा मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले ७.५ ओभरमा...

लुम्बिनीको दोस्रो जित, पोखराको तेस्रो हार
  • खबरदाता

नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको लुम्बिनीको यो दोस्रो जित हो । लुम्बिनीले यसअघि पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो । त्यसयताका तीन खेलमा भने...

आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८२ साल मंसिर १३ गते शनिबार तदनुसार सन् २०२५ नोभेम्बर २९ तारिख। मंसिर शुक्ल पक्षको नवमी तिथी। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

कस्तो हुनेछ आजको मौसम ?
  • खबरदाता

देशका अधिकांश भूभागमा आज मौसम सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा...

एनपीएल : आज पोखरा र लुम्बिनी, सुदूरपश्चिम र जनकपुर भिड्दै
  • खबरदाता

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार दुई खेल हुँदैछन्। बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। तीन खेल खेलेको पोखराले एउटा मात्र जित निकालेको छ भने चार खेल खेलिसकेको लुम्बिनीलेसमेत एउटा...

बसिरको उत्कृष्ट प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, कर्णालीको तेस्रो हार
  • खबरदाता

कर्णाली याक्सविरुद्धको खेलमा बसिर अह्मदले उत्कृष्ट प्रदर्शन गरेपछि विराटनगर किंग्सले रोमाञ्चक जित हासिल गरेको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को यो जितसँगै विराटनगर प्लेअफ नजिक पुगेको छ। बिहिबार भएको दोस्रो खेलमा कर्णालीलाई तीन विकेटले पराजित गर्दै विराटनगरले लिगमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८