• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

बसिरको उत्कृष्ट प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, कर्णालीको तेस्रो हार

  • खबरदाता

बसिरको उत्कृष्ट प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, कर्णालीको तेस्रो हार

कर्णाली याक्सविरुद्धको खेलमा बसिर अह्मदले उत्कृष्ट प्रदर्शन गरेपछि विराटनगर किंग्सले रोमाञ्चक जित हासिल गरेको छ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को यो जितसँगै विराटनगर प्लेअफ नजिक पुगेको छ। बिहिबार भएको दोस्रो खेलमा कर्णालीलाई तीन विकेटले पराजित गर्दै विराटनगरले लिगमा चौथो जित दर्ता गरेको हो।

  • प्रकाशित मिति : मंसिर १२, २०८२, शुक्रवार १९:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८