• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026
बालुवाटार सरे बालेन
  • खबरदाता

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन प्रधानमन्त्री निवास बालुवाटार सरेका छन् । प्रधानमन्त्री बालेन शुक्रबार पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् । यसअघि निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार नै सरकारी निवास छाडेर निजी निवास गएकी थिइन् । हिमालयन टेलिभ्वाइस

कार्की नेतृत्वको आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने सरकारको निर्णय
  • खबरदाता

सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरु कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बालेन नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको हो। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्रमन्त्री रमेश लेखक र आईजीपी चन्द्र...

बालेनले सस्मितलाई बनाए सरकारको प्रवक्ता
  • खबरदाता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई दिएका छन् । सामन्यता सञ्चार तथा सूचना प्रविधि मन्त्री सरकारको प्रवक्ता हुने चलन थियो । तर यस पटक सञ्चारमन्त्री डा। विक्रम तिमल्सिनालाई प्रवक्ता बनाइएन । सस्मित काठमाडौं...

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
  • खबरदाता

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन नेतृत्वमा बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । बैठक सिंहदरबारमा जारी छ । यो बैठकले महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

बालेन सरकारमा अब १६ मन्त्रालय,४ वटा मन्त्रालय गाभिए
  • खबरदाता

काठमाडौं । रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले केही मन्त्रालय गाभेर १६ मा सिमित गरेको छ । प्रधानमन्त्री शाहले रक्षा र उद्यो वाणिज्य आफैंसँग राख्दा बाँकी १४ जना मन्त्रीले राष्ट्रपतिबाट सपथ लिएका छन् । यसअघि अलग अस्तित्वमा रहेको युवा...

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : आर्थिक अवस्थाको समीक्षादेखि सुधार कार्यदल गठनसम्म
  • खबरदाता

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका डा. स्वर्णिम वाग्लेले पदभार सम्हालेसँगै विभिन्न कार्यदल गठन गर्ने निर्णय गरेका छन्। सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर उनले पहिलो निर्णयस्वरूप देशको पछिल्लो आर्थिक अवस्था अध्ययन तथा विश्लेषण गर्न कार्यदल गठन गरेका हुन्। उक्त कार्यदललाई...

स्वस्ति बाचन र मंगल पाठपछि प्रधानमन्त्री बालेनले लिए शपथ
  • खबरदाता

प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति निवास शीतलनिवासमा उनले मध्याह्न १२ः३४ मा शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका थिए । सातवटा शंखबाट शंखनाद गर्दै शपथ ग्रहण समारोह अघि बढेको थियो भने...

गृहमा सुधनसहित १० मन्त्रीको नाम टुंग्याइयो
  • खबरदाता

देशको ४३औँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन् । शुक्रबार (चैत १३) बिहान राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । आजै दिउँसो १२ः३४ बजे उनले पद तथा गोपनीयताको शपथ लिँदै...

बालेन प्रधानमन्त्रीमा नियुक्त
  • खबरदाता

काठमाडौं । देशको ४३औँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन् । शुक्रबार (चैत १३) बिहान राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । आजै दिउँसो १२ः३४ बजे उनले पद तथा गोपनीयताको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८