• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026
सुरक्षा थ्रेट बढेपछि गौरीबहादुर कार्की सुरक्षा निगरानीमा, आवश्यक परे सेनाको ब्यारेकमा राखिने
  • खबरदाता

जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई सरकारले उच्च सुरक्षा निगरानीमा राखेको छ। आयोगको सिफारिसतका आधारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उनीमाथि सुरक्षा थ्रेट बढेको भन्दै उच्च सुरक्षा दिइएको एक प्रहरी अधिकारीले थाहाखबरलाई बताए। उनका अनुसार कार्कीलाई...

निष्पक्ष न्याय निरूपणको सट्टा राजनीति गर्न खोजियो-कांग्रेस 
  • खबरदाता

काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीबारे औपचारिक धारणा सार्वजनिक गरेको छ । कांग्रेसले सरकार निष्पक्ष न्याय निरूपणतर्फ लाग्नुपर्नेमा घटनाको राजनीतिकरणतर्फ लागेको धारणा व्यक्त गरेको हो । प्रवक्ता देवराज चालिसेबाट जारी वक्तव्यमा...

एमालेका पूर्वसभासद बलात्कार आरोपमा पक्राउ
  • खबरदाता

नेकपा एमालेका पूर्वसभासद कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परेका छन्। शनिबार जिल्ला प्रहरी परिसरले मल्ललाई सातदोबाटो पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार ५२ वर्षीय मल्ल एक महिनादेखि फरार थिए। पीडित महिलाले परिसरमा फागुन...

माइतीघरमा तनाव, प्रधानमन्त्री बालेनविरुद्ध नाराबाजी
  • खबरदाता

नेकपा (एमाले)का नेता–कार्यकर्ताले शनिबार (चैत १४) काठमाडौंको माइतीघरलगायत स्थानमा विरोध प्रदर्शन गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले गिरफ्तार गरेपछि उनीहरू सडकमा उत्रिएका हुन् । माइतीघरमा प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच तनावको स्थिति छ । हात हालाहालसम्मको...

कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन
  • खबरदाता

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उनले पारदर्शी ढंगबाट कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् । मन्त्री गुरुङले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तको पनि निरीक्षण गरेको जिल्ला प्रहरी परिसरका...

विरोध प्रदर्शनसहित यी हुन् एमाले बैठकका निर्णय
  • खबरदाता

नेकपा (एमाले)को सचिवालय बैठकबाट विभिन्न निर्णय गरिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरी पक्राउ गरेपछि त्यसबारे एमालेले निर्णय गरेको हो । सचिवालय बैठकका निर्णय पढ्नोस्– १- आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त...

केपी ओली शिक्षण अस्पतालमा भर्ना
  • खबरदाता

एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल ९टिचिङ अस्पताल०मा भर्ना भएका छन् । उनलाई त्रिवि शिक्षण अस्पतालको ‘एनेक्स वान’ भवनस्थित ५०१ नम्बर बेडमा भर्ना गरिएको हो । शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न ओलीलाई उक्त अस्पताल लगिएको थियो...

नेकपा एमालेको सचिवालय बैठक सुरु
  • खबरदाता

काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई लिएर उत्पन्न परिस्थितिको विश्लेषणसहित पार्टीको आगामी कदमबारे बैठकले निर्णय लिने नेताहरूले बताएका छन् ।

ओली पक्राउ पछि सडकमा उत्रियो एमाले
  • खबरदाता

नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा र्‍याली निकाल्न सुरु गरेको छ । शनिबार बिहान साढे ९ बजे काठमाडौंको चाबहिल चोकबाट विरोध प्रदर्शन सुरु गरिएको प्रहरीले जनाएको छ । १०० भन्दा बढीको संख्यामा प्रदर्शनकारी विरोधमा उत्रिएका छन् ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८