साउन २४, २०७८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्डको दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई साउन २५ र २६ गते खोप दिने भएको छ । मन्त्रालयले कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई अस्ट्राजेनेका खोप दिन लागेको हो । जापानले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराउने भनेको...
साउन २३, २०७८-रासस कालीकोटमा जारी निषेधाज्ञा १० दिनका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठले जिल्लाभरि भदौं १ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिए। उनका अनुसार निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन भएको...
साउन २३, २०७८ -रासस केही दिनअघि हुम्लाको दक्षिणी भेगका तीनवटा गाउँपालिकाले सञ्चालनमा ल्याएका सामुदायिक विद्यालय पुनः बन्द गर्ने निर्णय भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणदर नघटेको निष्कर्ष निकाल्दै सञ्चालनमा आएका ती विद्यालय पुनः बन्द गर्ने...
आज २३.७० प्रतिशतमा संक्रमण। साउन २३ ,२०७८ चितवन । आज एकै दिनमा १७२२ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ६७ हजार २७० रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३२१८ जनामा कोरोना भाइरसको...
परिक्षण मध्ये २९.३७ प्रतिशतमा संक्रमण साउन २३,२०७८ चितवन । आज चितवनमा ५२६ जनाको पिसिआर परिक्षण गर्दा १५१ र ६३ को एन्टिजेन परिक्षण गर्दा २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप ३ जना कोरोना...
४ लाख ८४ हजार २७८ जना उत्तिर्ण साउन २३,२०७८ राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । विद्यालयले आफै गरेको आन्तरिक मूल्याङ्कनको आधारमा बोर्डले नतिजा प्रकाशित गरिएको हो। ५ लाख १७ हजार १२२ जनाले...
साउन २३,२०७८ राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परिक्षा ( एसईई) को नतिजा सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ।...
साउन २३,२०७८ कोरोना भाइरस बिरुद्धका लागि जापान सरकारले उपलव्ध गराइएको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलव्ध गराएको खोपको पहिलो चरण काठमाडौं आइपुगेको हो । कतार एयरवेजको विमानमार्फत ३ लाखभन्दा बढी डोज खोप त्रिभुवन...
साउन २३, २०७८ कैलालीको टीकापुर नगरपालिका–२ मूलपानी नजिक भूराखानी क्षेत्र र वडा नं ५ मा भुराखानीमा कर्णाली नदीले कटान तीव्र पारेको छ । नदी कटान तीव्र भएपछि कटान भइरहेका ठाउँमा तत्काल जैविक तटबन्ध गरिने भएको छ ।तटबन्धका लागि टीकापुर नगरपालिका,...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८