• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सुरु हुँदै भौतिक उपस्थितिमा पठनपाठन

भदौ- १६, २०७८ नेपालका शैक्षिक संस्थाहरूमा कोभिड–१९ कारण दुई वर्ष बढी समयदेखि भर्चुअल रूपमा पठनपाठन हुँदै आएकोमा पछिल्लो समय कतिपय ठाउँमा भौतिक उपस्थितिमा पठन पाठन सुरु हुन थालेका छन् । कोभिड–१९ संक्रिय सक्रमितको अवस्थालाई ध्यानमा राखेर कोभिड संक्रमण जोखिम नियन्त्रणका...

बलियो हुँदै नेपाली मुद्रा

भदौ- १६, २०७८ अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ दिनमा मात्र डलरको...

आज चितवनका २ हजार ३२० जनाले लगाए खोप
  • खबरदाता

भदौ १५,२०७८ चितवन जिल्लाका विभिन्न स्थानीय तहका २ हजार ३ सय २० जनाले कोरोना बिरुद्धको खोप लगाएका छन। भरतपुर महानगर पालिका भित्रका १ हजार ६६ जनाले एक्सट्राजेनिका खोप लगाएका हुन। जस मध्ये ७ सय ४९ महिला र ३ सय १७...

छानबिन समितिको प्रतिबेदन भन्छ : एसएसबीकै उपस्थितिमा दार्चुला घट्ना
  • खबरदाता

भदौ १५,२०७८ दार्चुला घट्नाको अनुसन्धान गर्न गठित समितिले सरकारलाई आफ्नो प्रतिबेदन बुझाएको छ। दार्चुला घटनामा गठित छानविन समितिले प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ। मंगलबार साँझ छानविन समितिका संयोजक सहसचिव जनार्दन गौतमले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिबेदन बुझाएका हुन्। प्रतिवेदनमा उक्त...

बागमतीका १२ र सुदुरपश्चिमका १३ सांसद नेकपा एकीकृत समाजवादीमा
  • खबरदाता

भदौ १५,२०७८ बागमती प्रदेशका १२ र सुदुरपश्चिम प्रदेशका १३ जना सांसद नबगठित नेकपा एकीकृत समाजबादी पार्टीमा खुलेका छन। बागमती प्रदेशसभामा एमालेका ५६ सांसद छन। जस मध्ये १२ एमाले छोडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका हुन। प्रदेश...

एकै दिन २१२ कोरोना मुक्त , ३० जनामा संक्रमण
  • खबरदाता

परिक्षण मध्ये १०.३४ प्रतिशतमा संक्रमण भदौ १५ ,२०७८ चितवन । आज चितवनमा ३६३ जनाको पिसिआर परिक्षण गर्दा ६४ र १५ को एन्टिजेन परिक्षण गर्दा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा...

महामन्त्रीमा उठ्ने गगनको घोषणा

भदौ १५, २०७८ कांग्रेस नेता गगन थापाले पार्टीको आगामी १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार काठमाडौं महानगरपालिका–३० मा आयोजित एक कार्यक्रममा उनले भने, ‘वडामा आयोजित कार्यक्रमबाट मैले महामन्त्री पदमा उठ्ने घोषणा गरेको छु। मेरै वडा...

अकुत कमाउने उद्योग र घराना नै तिर्दैनन् बिजुलीको बिल

भदौ १५, २०७८ सरकारी संस्थान नेपाल विद्युत् प्राधिकरणले उठाउन बाँकी ९बक्यौता० रकम ३४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। नतिर्नेमा अथाहा नाफा गरिरहेका गतिला उद्योगधन्दा, ठूला घरानाका व्यक्ति र कतिपय कार्यालय छन्। सर्वसाधारणको तत्काल लाइन काटिदिने प्राधिकरणले तिनीहरूबाट रकम असुल्न...

आज पनि भारी वर्षा, बिहीबारबाट मौसममा सुधार
  • खबरदाता

भदौ १५, २०७८ हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मंगलबार देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८