• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सुनसरी– १ बाट चुनाव लड्‌ने हर्क साम्पाङको घोषणा

  • खबरदाता

सुनसरी– १ बाट चुनाव लड्‌ने हर्क साम्पाङको घोषणा

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी– १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गरेका छन् । आगामी २१ फागुनमा हुने चुनावमा सुनसरी– १ बाट लड्‌ने घोषणा उनले फेसबुकमार्फत गरेका हुन् ।

२०७९ को स्थानीय तहको निर्वाचनमा साम्पाङ धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

  • प्रकाशित मिति : पुस २३, २०८२, बुधवार १३:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८