• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
सुनको मूल्य एकैदिन तोलामा २१ सयले बढ्यो
  • खबरदाता

नेपाली बजारमा शुक्रबार ९पुस २५० सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ ।...

सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ
  • रासस

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ सुरु गरेयता आठ हजार ९८३ लाइसेन्स छपाई भएको यातायात व्यवस्था विभागले...

तराईमा मध्यान्नसम्म हुस्सु र कुहिरो लाग्ने
  • खबरदाता

देशका केही प्रदेशमा आज आंशिक बदली हुनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली हुनेछ । बिहान तराईमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका अधिकांश स्थानमा मध्यान्नसम्म हुस्सु...

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
  • रासस

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र...

आज २०८२ साल पुस २५ गते शुक्रबारको राशिफल
  • खबरदाता

आज २०८२ साल पुस २५ गते शुक्रबार तदनुसार सन् २०२६ जनवरी ९ तारिख । माघ कृष्ण पक्षको षष्ठी उपरान्त सप्तमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको...

कांग्रेस संस्थापनको केन्द्रीय सदस्य भेला आज
  • खबरदाता

नेपाली कांग्रेसको संस्थापन पक्षले आज केन्द्रीय सदस्य भेला गर्दै छ । बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेस बानेश्वरमा डाकिएको भेलामा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि आह्वान गरिएको छ । भेलाको संयोजकमा केन्द्रीय सदस्य किरण पौडेल छन् । भेलाका लागि...

पैसा तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
  • खबरदाता

निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परे निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि १० हजार रुपैयाँ तिरेर लिन सकिनेछ । त्यसका लागि आयोगमा...

विशेषलाई काउन्टर दिन २७ पुसमा युवा तथा २८ मा जिल्ला सभापतिहरूको भेला गर्दै संस्थापन समूह
  • खबरदाता

२७ र २८ पुसमा हुने विशेष महाधिवेशनलाई काउन्टर दिन संस्थापन समूहले पार्टी कार्यालयमा कार्यक्रम गर्ने भएको छ ।f   भर्खरै सभापति शेरबहादुर देउवानिवासमा संस्थापन समूहका शीर्षनेताहरूको बैठकले काउन्टर कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकमा सभापति देउवा सहितनेताहरू बालकृष्ण खाँण,...

कांग्रेस कार्यसम्पादन समितिको बैठकआह्वान
  • खबरदाता

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । बिहीबार ९पुस २४० अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको छ । “नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज २०८२ पौष २४ गते बिहीबार दिनको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८