• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो
  • खबरदाता

नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ। हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ। महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा...

विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
  • रासस

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले स्वदेशमै विकसित ‘मुनाल’ नामक उपग्रह (स्याटेलाइट) प्रक्षेपणको सम्पूर्ण तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रहलाई नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिको रूपमा हेरिएको...

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र ८ बजेदेखि सुरु हुँदै
  • खबरदाता

नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गतको बन्दसत्र आज बिहान बिहानबाट सुरु हुने भएको छ । बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने भएको हो । विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा आइतबार उद्घाटन भएको थियो । विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका...

समानुपातिकतर्फको उमेदवारी आजसम्म फिर्ता लिन सकिने
  • खबरदाता

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फका उमेदवारले आज अपरान्ह ४ बजेसम्ममा उमेदवारी फिर्ता लिन सक्नेछन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट...

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार सन् २०२६ जनवरी १२ तारिख । माघ कृष्ण पक्षको नवमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा...

विशेष महाधिवेशनमा ६२.४ प्रतिशत प्रतिनिधि उपस्थित
  • खबरदाता

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधि उपस्थित भएका छन् । आयोजकले दिएको जानकारीअनुसार ६२ प्रतिशत महाधिवशेन प्रतिनिधि उपस्थित भएर हस्ताक्षर गरेका छन् । यसअघि ५४ प्रतिशत महाधिवेशनले विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएका थिए । सोही हस्ताक्षरअनुसार नै अहिले...

गगनले भने, ‘कांग्रेस दास र लासको पार्टी होइन, जिउँदाहरूको हो’
  • खबरदाता

महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस दास र लासको नभइ जिउँदाहरुको पार्टी रहेको बताएका छन् । राजधानीको भृकुटीमण्डमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफ्नो पार्टीमा प्रश्न गर्न पाइने जिकिर गरेका छन् । प्रश्न गर्नेले नै उत्तर दिनसक्ने...

देउवाले महाराजगन्जमा बोलाए आफूनिकटका नेता
  • खबरदाता

भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहँदा पार्टी सभापति शेरबहादुर देउवाले पनि आफूनिकटका नेताहरूलाई महाराजगन्जस्थित निवासमा बोलाएका छन् । देउवानिकट एक नेताका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेता रमेश लेखक पनि देउवा निवास पुगिसकेका छन् । उनीहरूबाहेक अन्य नेताहरू पनि आउने...

पद बाँडेर मुलुक अगाडि बढ्न सक्दैन : चन्द्र भण्डारी
  • खबरदाता

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा परिवर्तन आवश्यक रहेको बताएका छन्। विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पद बाँडेर मुलुक अगाडि बढ्न नसक्ने विगतको ३४ वर्षले देखाइसकेको बताए। उनले भने, ‘ठुला पार्टीहरू मिलेर सरकार बनायौँ। तर हाम्रा नेताहरूलाई जोगाउन हेलिकप्टर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८