• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
‘कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र स्थगित, भोलि बिहान ९ बजे सुरु हुने
  • खबरदाता

नेपाली कांग्रेसको विशेष महाधिवेशनको सोमबारको बन्दसत्र स्थगित भएको छ । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले मंगलबार (पुस २९) बिहान ९ बजे बन्दसत्र पुनः सुरु हुने जानकारी दिए । उनले केन्द्रीय समितिले विशेष महाधिवेशनको ओनरसिप नलिएमा नेतृत्व परिवर्तनको कार्यविधि...

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’
  • खबरदाता

काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत प्रतिनिधि उभिएका छन् । सोमबार साँझ महाधिवेशनस्थल भृकुटीमण्डपमा आयोजित नियमित प्रेस ब्रिफिङमा मिडिया सेन्टरका संयोजक एवम् कांग्रेस नेता सुवास पोखरेलले हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूको संख्या ६३ प्रतिशत पुगेको बताएका छन्...

पार्टी एकतामा प्रतिकूल असर पर्ने गतिविधि नगर्न पूर्णबहादुर खड्काको अपिल
  • खबरदाता

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकुल असर पर्ने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन् । भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन चलिरहँदा खड्काले विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् । 'पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि...

देउवाले बोलाए आफू निकट नेतालाई छलफलमा, ३ बजे जुट्ने
  • खबरदाता

कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाएका छन् । केन्द्रीय सदस्यसहित आफू निकट नेताहरूलाई छलफलमा बोलाएको देउवा निकट कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका एक नेताले  जानकारी गराए । छलफल ३ बजेबाट देउवा निवासमा हुने ती नेताको भनाइ छ ।...

अब कांग्रेसको सभापति शेखर कोइराला हो, विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुन्छ : सुनिल
  • खबरदाता

नेपाली कांग्रेसका नेता डा।सुनिल शर्माले जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुने दाबी गरेका छन् । सोमबार काठमाडौँमा डा।शेखर कोइराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । आइतबारबाट नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र...

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, ८८ वर्षीय खड्काले गरे अध्यक्षता
  • खबरदाता

नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबार ९पुस २७०देखि सुरु विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र थालिएको छ । विशेष महाधिवेशन प्रचारप्रसार समितिले सोमबार ९पुस २८० पत्रकार सम्मेलन गरी बन्दसत्रको कार्यक्रम केही बेरअघि भृकुटीमण्डपस्थित हलमा सुरु भएको जानकारी दिएको हो...

गगनको अपिल– सभापतिजी र कार्यवाहक सभापतिजी बन्दसत्रमा आउनुस्
  • खबरदाता

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बन्दसत्रमा सहभागी हुन आग्रह गरेका छन् । बन्दसत्रलाई सोमबार भृकुटीमण्डपमा सम्बोधन गर्दै गगनले यस्तो आग्रह गरेका हुन् । ‘मैले हिजो पनि भनेँ, आज पनि भन्छु । पार्टीका...

निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशन अवैधानिक भन्नै सक्दैन : गगन थापा
  • खबरदाता

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भन्न नसक्ने जिकिर गरेका छन् । सोमबार (पुस २८) विशेष महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । “नेपालको संविधानको आधारमा बनेको राजनीतिक दलसम्बन्धी ऐनका आधारमा कांग्रेसको...

श्रीमान र श्रीमती एकै पटक सांसद हुन नपाउने महामन्त्री शर्माको प्रस्ताव
  • खबरदाता

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले श्रीमान(श्रीमती एकै पटक सांसद बन्न नपाउने प्रस्ताव गरेका छन्। जनप्रतिनिधित्वमा नातावाद झल्किएको भन्ने विषय नागरिकहरूमा आलोचित र अलोकप्रिय बनेको उल्लेख गर्दै उनले त्यसलाई तोड्न यस्तो प्रस्ताव गरेका हुन्। जारी विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री शर्माले पेस...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८