• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
फरार प्रतिवादी अठार वर्षपछि पक्राउ
  • रासस

  माघ २३,२०७८ ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी बेलडाँडी गाउँपालिका–१ का ४२ वर्षीय देव सिंह धामीलाई प्रहरीले अठार वर्षपछि आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार वारदात गरी विसं २०६० साल जेठ १५...

राप्ती नदिमा २० घडियाल गोही छाडियो
  • रासस

माघ २३,२०७८ चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीको खैरहनीस्थित जनकपुरघाटमा आइतबार २० वटा गोही छाडिएको छ । २० गोही मध्ये १९ वटा पोथी र एउटा गोही रहेका छन। चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही छाडिएको हो...

भन्सार छलेर ल्याएको सुनसहित चार पक्राउ
  • खबरदाता

माघ २३,२०७८ नेपाल प्रहरीले अवैध रुपमा भन्सार छलेर ल्याएको सुन, मोबाइल र ल्यापटपसहित चारजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयले जजिरा एअरको फ्लाइटबाट दुबई, कुवेत हुँदै नेपाल आएका मोरङका ३० वर्षीय पदमबहादुर अधिकारी, सोही ठाउँका ३०...

चण्डको सचिबालयले भन्यो : परिमार्जन नगरी एमसिसी पारित हुँदैन
  • खबरदाता

  माघ २३,२०७८ नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनका सन्दर्भमा राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कूटनैतिक पहललाई गलत रूपमा व्याख्या गर्नु र अनावश्यक रूपमा उछाल्नुको कुनै अर्थ नभएको स्पष्ट पारेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...

८७०४ संक्रमित निको हुँदा १३८६ थपिए
  • खबरदाता

  आज १५ प्रतिशतमा संक्रमण। माघ २३ ,२०७८ चितवन । एकै दिन १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबीस घन्टामा ८७०४ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ९ लाख ९ हजार...

एमसीसी बारे बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
  • खबरदाता

  माघ २३,२०७८ प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकका लागि एमाले अध्यक्ष ओली र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष प्रचण्ड...

लालबन्दीका घरघरमा कोरोना खोप अभियान
  • रासस

  माघ २३,२०७८ लालबन्दी नगरपालिकाले आफ्नो नगरभित्रका घरघरमा कोरोनाविरुद्ध खोप अभियान सुरु गरेको छ । कोरोना भाइरसविरुद्ध नेपाल सरकारले थालेको खोप अभियानअन्तर्गत नगरपालिकाले नगरभित्रका हरेक घरमा कोरोनाविरुद्धको घुम्ती खोप सेवा आइतबारदेखि सुरु गरेको हो । सङ्घीय सरकार, मधेश प्रदेश सरकारको...

राजस्व छलेको अभियोगमा सात जना विरुद्ध मुद्दा दायर
  • रासस

  माघ २३,२०७८ राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले मकवानपुर मनहरी–६ का विशाल राई, सिन्धुली भीमस्थान–५ का मुकुन्दप्रसाद काफ्ले, वीरगञ्ज महानगरपालिका–२२ का इन्तयाजुल हक मन्सुरी, सोही स्थानका इन्ताज...

चितवनमा मात्रै वर्षाले एक करोड इँट्टा नष्ट
  • रासस

माघ २३,२०७८ चितवन - वर्षाले चितवनका इँट्टा उद्योगमा एक करोडभन्दा बढी इँट्टा नष्ट गरेको छ । उद्योगले बनाएका काँचा इँट्टा पानीले नष्ट गरेको हो । व्यवसायीका अनुसार पकाउन तयारी अवस्थामा रहेका काँचो इँट्टा पानीले बिगारेर नष्ट गरेको छ । माटो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८