• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
रेशम चौधरीको उमेदवारी खारेज
  • खबरदाता

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उमेदवारी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले उनको उमेदवारी खारेज गरिदिएको हो ।“नागरिक उन्मुक्ति पार्टी, नेपाल ९एकल चुनाव चिन्ह० का उम्मेदवार श्री रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम...

विध्वंस मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छाडिन्छ : ओली
  • खबरदाता

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयु लामो नहुने भन्दै आपराधिक कृयाकलापमा संलग्नहरू कारबाहीको दायरा आउने बताएका छन् । बिहीबार झापाको दमक ८ स्थित नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी) नेता गगन पुरीको आगजनी गरिएको घर अवलोकनका क्रममा...

चिनी उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु
  • खबरदाता

सर्लाही । सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । धनकौल गाउँपालिका–३ स्थित अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर धनकौल–४, महिनाथपुराक १९ वर्षीय चुनचुन रायको मृत्यु भएको प्रहरीले जनाएको छ । काम गर्ने क्रममा...

भीमफेदी कुलेखानी सडकमा बोलेरो दुर्घटना, सहचालकको मृत्यु, दुई घाइते
  • खबरदाता

हेटौँडा । हेटौँडाबाट काठमाडौँ गइरहेको कुखुरा बोकेको बोलेरो गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । चालकसहित २ जना घाइतेको काठमाडौँमा उपचार जारी छ । राति १ बजेतिर सर्लाहीबाट काठमाडौँ जाँदै गरेको मप्र०३००१च ६७२१ नम्बरको कुखुरा बोकेको बोलेरो ब्रेक फेल...

दाङका वनमा महामारी, डढेलो लागेजस्ता देखिए सालका रुख
  • खबरदाता

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका रूखहरु सुकेका जस्ता देखिन्छन् । पालुवा पलाउने बेलामा सालका रूखहरू डढेला लागेका जस्ता देखिने गरेका छन् । दुई सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनका करिब १० प्रतिशत...

कति पुग्यो अमेरिकी डलरको मूल्य ?
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५१...

उजुरी जाँचबुझपछि आज उमेदवारको नामावली प्रकाशन हुँदै
  • खबरदाता

प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका उमेदवारको आज नामावली प्रकाशन हुँदै छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उमेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थियो । उक्त उजुरीपछि...

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८२ साल माघ ८ गते बिहीबार माघ शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२६ जनवरी २२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

निर्वाचन आयोगले कोसीका मुख्यमन्त्री कार्कीलाई सोध्यो स्पष्टीकरण
  • खबरदाता

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । बुधबार आयोगले उनलाई आचारसंहिता उल्लंघनमा स्पष्टीकरण सोधेको हो । आयोगले कार्कीलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको छ । कार्की नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचनको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८