जेठ ३१,२०७९
चितवन – जिल्ला समन्वय समिति चितवनको प्रमुखमा एमालेका नारायण अधिकारी निर्वाचत भएका छन।
मंगलबार भएको निर्वाचनमा एमालेका अधिकारी र काङ्ग्रेसका पुर्ण बहादुर रानाभाटको बराबर मत आएपछि दोस्रो चरणमा गोलाप्रथा गरिएको थियो ।
गोलाप्रथाबाट अधिकारी प्रमुखमा निर्वाचित भएका हुन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८