असार २०,२०७९ चितवन । कुनै पनि जागिर नपाएर भौंतारिएका युवाहरुलाई लक्षित गर्दै भरतपुमा मेलाको आयोजना हुने भएको छ। युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाले विभिन्न संघसंस्थाको सहयोगमा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’...
असार २०, २०७९ झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ४७ नेपालीे र पाँच भारतीय नागरिक छन् । वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि झापाली नागरिकले विगतदेखि आवाज उठाइरहेको भए पनि यसको...
असार २०, २०७९ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका...
असार २०, २०७९ नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते जारी गरेको नयाँ नियमअनुसार आज ९सोमबार९देखि हेलिकोप्टर (रोटर विङ्स)ले समेत तोकिएकै बेसमा रात्रि विश्राम गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन वायुसेवा सञ्चालक सङ्घलाई...
असार २०, २०७९ न्यायालयको विकृति अन्त्य गर्ने उद्देश्यसहित सर्वोच्च अदालतले गठन गरेको समितिको प्रतिवेदन वर्षोंदेखि सर्वोच्चमा अलपत्र परेको छ । लामो समयदेखि न्यायालय सुधारका लागि बनेको समितिले विकृति अन्त्य र सुधारका उपाय सुझाउने गरेको छ । तर, सो प्रतिवेदन सर्वोच्च...
असार २०, २०७९ नेकपा एमालेले स्थानीय तहको निर्वाचन सकिएको दुई महिनापछि अन्तर्घात गर्ने नेतारकार्यकर्तालाई कारबाही गर्न छानबिन समिति बनाएर औपचारिकता निभाएको छ। आइतबारको सचिवालय बैठकमा अन्तर्घात गरेका नेतारकार्यकर्ताले आगामी दिनमा पाठ सिक्ने गरी छानबिन समिति गठन गरेर एमालेले औपचारिकता...
असार १९, २०७९ काठमाडौंको बल्खुमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। गाडीको ठक्करबाट मृत्यु हुनेमा पाँच वर्षीय बालक आयुस बन्सुर रहेको प्रहरीले जनाएको छ। काठमाडौं महानगरपालिका–१४ बल्खु तरकारी बजार नजिक सडकमा बा१३च ६४१९ नम्बरको गाडीले ठक्कर दिँदा उनको मृत्यु...
असार १९ ,२०७९ सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो । सन् २०१९ ६१ हजार...
असार १९, २०७९ भरतपुर महानगरपालिकाभित्र सञ्चालिन अधिकांश बालगृहहरु मपदण्ड विपरित सञ्चालनमा आएको पाइएको छ । भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीसहित प्रतिनिधि मण्डलले आज भरतपुरका विभिन्न वडामा रहेका बालगृहहरुको अनुगमन तथा निरीक्षणका गर्दा अधिकांश मापदण्ड बिपरित सञ्चालनमा आएको पाइएको हो...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८