• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
भरतपुरका अधिकांश बालगृह मापदण्ड बिपरित संचालित
  • खबरदाता

असार १९, २०७९   भरतपुर महानगरपालिकाभित्र सञ्चालिन अधिकांश बालगृहहरु मपदण्ड विपरित सञ्चालनमा आएको पाइएको छ । भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीसहित प्रतिनिधि मण्डलले आज भरतपुरका विभिन्न वडामा रहेका बालगृहहरुको अनुगमन तथा निरीक्षणका गर्दा अधिकांश मापदण्ड बिपरित सञ्चालनमा आएको पाइएको हो...

सुध्रिएन नरभक्षी बाघको आनीबानी : चार वटा प्राकृतिक वासस्थानमै छाडियो, तीन अझै खोरमै
  • खबरदाता

असार १९, २०७९ नवलपुर - मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी सुध्रिएको’ जनाउँदै यस वर्ष निकुञ्जले चार बाघलाई प्राकृतिक वासस्थानमै छाडेको छ । निकुञ्जले यस वर्ष छवटा बाघ नियन्त्रणमा लिएकामा चार बाघ छाडेको जनाएको छ...

पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना प्रहरीको नियन्त्रणमा
  • खबरदाता

असार १९,२०७९   हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहेका जर्मनीका नागरिक ३८ वर्षीय मेटियर्स इक्मालाई उनीहरुले लुटपाट गर्न खोजेका थिए । नाम्खा गाउँपालिका–५ नारा...

निजामती सेवा ऐन ल्याउने तयारी

असार १९, २०७९ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झन्डै तीन वर्षदेखि संसद्‍मै अड्किएको संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरेको छ। संघीय निजामती सेवा निजामती सेवालाई निर्देशित गर्ने ऐन हो। अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा...

निगम घाटामा जाँदा महत्त्वपूर्ण योजना अलपत्र
  • खबरदाता

असार १९, २०७९ विगत दुई वर्षदेखि पेट्रोलियम पदार्थको निरन्तरको मूल्य वृद्धिले घाटा बढाएपछि नेपाल आयल निगमले भण्डारण निर्माणलगायतका योजना अगाडि बढाउन सकेको छैन । निगमले ठूला आयोजनाका रूपमा घोषणा गरेका सबै प्रदेशमा भण्डारणका लागि भौतिक पूर्वाधार, पाइप लाइन निर्माण र...

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ
  • खबरदाता

असार १९, २०७९ वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल भएका छन् । तीन महिना...

एसपीपी विवादका बीच प्रधानसेनापति शर्मा अमेरिकामा के गर्दै छन् ?
  • खबरदाता

असार १९, २०७९   राजनीतिक तहबाट अमेरिकाले चाहेजस्तो निर्णय गर्न भएन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सेनासँग नेपाली सेनाको संयुक्त अभ्यास र गठबन्धन जनिने सम्झौता गर्न खोजेपछि पार्टीभित्र र बाहिर सबैतिरबाट उनको विरोध भयो । यही प्रकरणमा नेपाली सेनासमेत विवादित...

बाघको आक्रमणबाट घाईते गुरुङलाई थप उपचारका लागि काठमाडौं लगियो
  • खबरदाता

असार १८,२०७९ घाँस काट्न जानेक्रममा बाघले आक्रमण गर्दा घाइते भएकी बालिका गुरुङलाई थप उपचारको लागि काठमाडौं लगिएको छ। भरतपुरको पुरानो मिडिकलकलेजमा उपचाररत उनको अबस्था झन गम्भीर बनेपछि काठमाडौंस्थिति ट्रमा सेन्टरमा रिफर गरिएको चितवन प्रहरीले जनाएको छ। चितवनको खैरहनी नगरपालिका १३...

घाँस काट्न गएकी महिलालाइ बाघले आक्रमण गर्दा घाईते
  • खबरदाता

असार १८,२०७९ घाँस काट्न जानेक्रममा बाघले आक्रमण गर्दा एक महिला घाइते भएकी छन। चितवनको खैरहनी नगरपालिका १३ स्थिति कुमरोज मध्यवर्ती सामुदायिक वनमा सनिवार बिहान ८ बजेको समयमा सोही स्थानकी बर्ष ३८ की बालिका गुरुङ्ग लाई बाघले आक्रमण गरी घाईते बनाएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८