• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
राहदानीबाट मासिक १ अर्ब रुपैयाँभन्दा बढी राजस्व
  • खबरदाता

असार २३, २०७९ राहदानी बनाउने नागरिकको सङ्ख्या बढेसँगै राजस्व असुलीमा समेत वृद्धि भएर मासिक १ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । अध्ययन र वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेसँगै यसको फाइदा सरकारले सङ्कलन गर्ने राजस्वमा देखिएको हो।   सरकारले राहदानी...

बागमतीमा मन्त्री थपिँदै
  • खबरदाता

असार २३, २०७९   बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने रस्साकस्सी विस्तारै सेलाउँदै आएपछि मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो मन्त्री मण्डल विस्तार गर्ने तयारी गरेका छन् ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो नेतृत्वको सरकारमा फेरि मन्त्री मण्डल विस्तार गर्ने भएका हुन् । भागबण्डाकै...

छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कैद सजाय
  • खबरदाता

असार २२ ,२०७९ आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै सप्तरी जिल्ला अदालतले आज एक शिक्षकलाई कैद सजाय र जरिवाना तोकेको छ । जिल्ला न्यायाधीश प्रमेश पोखरेलको इजलासले सुरुङ्गा नगरपालिका–२ स्थित जनता आधारभूत विद्यालय भेडिया, हर्दियामा अध्यापनरत शिक्षक...

मृतकका परिवारलाई प्रवासीले पठाए २० लाख
  • खबरदाता

असार २२, २०७९   २ हप्ताअघि सडक दुर्घटनामा परी ज्यान गुमाएका बागलुङको गलकोट नगरपालिका–७ मल्मका विनोद थापाको परिवारलाई जापान र लक्जम्बर्गमा रहेका प्रवासी नेपालीले राहत रकम पठाएका छन्। घुम्टे युवा परिवार जापान शाखाको पहलमा संकलित १८ लाख ८५ हजार र...

आइतबार सार्वजनिक बिदा
  • खबरदाता

असार २२ ,२०७९   गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा असार २६ गते आइतबार बिदा दिने निर्णय गरेको हो। गृह प्रवक्ता फणिन्द्रमणि पोखरेकाअनुसार राजपत्रमा प्रकाशित बकर ईदको सार्वजनिक बिदालाई मुस्लिम आयोगको अनुरोधमा असार २६...

खेर गएको प्लास्टिकबाटै उत्पादन हुन्छ इन्धन
  • खबरदाता

असार २२, २०७९   हरेक दिन एकजना व्यक्तिले ३१७ किलोग्राम फोहोर उत्पादन गर्छ। एसियाली विकास बैंकको सहयोगमा फोहोर मैला व्यवस्थापन तथा प्रशोधन केन्द्रले तयार पारेको विवरण हो। यो विवरण सन् २०१३ को हो। पछिल्ला दिनमा आइपुग्दा यसमा केही परिवर्तन भएको...

भक्तपुरमा बस र स्कुटर ठक्कर खाँदा किशोरीको मृत्यु
  • खबरदाता

असार २२, २०७९   भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप घर भएकी १९ वर्षीया रेजिना तामाङ छिन् । मंगलबार दिउँसो बा.४ ख २२१२ नम्बरको बस र बा.७८ प १०८३ नम्बरको स्कुटर...

झापाको अर्जुनधारामा मृत भेटियो हात्ती
  • खबरदाता

असार २२, २०७९ झापाको अर्जुनधारामा आज बिहान एउटा हात्ती मृत फेला परेको छ। अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडामा हात्ती मृत फेला परेको स्थानीय बासिन्दाले बताएका छन्। हात्ती खेतमा मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। हात्ती के कारणले मरेको...

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे
  • खबरदाता

असार २२, २०७९ चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी सिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लोपटक मेघौली रेन्जपोस्ट नजिकै अन्दाजी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८