• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज यी तीन प्रदशेमा हल्का वर्षाको सम्भावना
  • खबरदाता

पुस २९, २०७९   हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । मध्य तथा पूर्वी तराईका केही स्थानहरुमा...

टिकटकमार्फत् जुवा : एक महिनामा २८ लाखको कारोबार !
  • खबरदाता

पुस २९, २०७९   काठमाडौँ उपत्यकामा जुवाडेहरूले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका छन् । यही सिलसिलामा पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको छ । टिकटक भनेको मानिसले सामान्य...

प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमै सकस
  • खबरदाता

पुस २९, २०७९   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद् विस्तारमा सकस परेसँगै सत्तारूढ दलसँग छलफलमा जुटेका छन् । यद्यपि, हिजो बिहीबार बस्ने भनिएको सत्तारूढ गठबन्धन बैठकसमेत हुन सकेन । सत्तारूढ दलबाट मन्त्री संख्या बढी र तोकेरै मन्त्रालय माग हुन थालेपछि...

पौष २९ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

पुस २९, २०७९   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ पौष २९ गते शुक्रबार तद्अनुसार सन् २०२३ जनवरी १३ तारिख माघ कृष्ण पक्षको षष्ठी तिथि १४ः८ पर...

१७ डीआईजीको काज सरुवा, को कहाँ पुगे ?
  • खबरदाता

पुस २९, २०७९     प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को काज सरुवा गरेको छ । कार्यालयले बिहीबार अर्को आदेश नभएसम्मका लागि भन्दै उनीहरुलाई काज सरुवा गरेको हो । कार्यालयले गरेको काज सरुवाको पत्राचारअनुसार डीआईजी...

सभामुखको लोभमा प्रतिपक्षको हैसियतसमेत गुमाएको कांग्रेस माओवादीसँग हारगुहार गर्दै
  • खबरदाता

पुस २९, २०७९   प्रतिनिधिसभामा सबैभन्दा धेरै सिट जिते पनि नेकपा माओवादी केन्द्रलाई साथमा राख्न नसक्दा नेपाली कांग्रेस केन्द्रदेखि प्रदेशमा सत्ताबाहिर पुग्यो । प्रधानमन्त्री र राष्ट्रपति छाड्नै नसकिने कांग्रेस नेताहरुका अडानले कुनै पनि पद नपाउने स्थिति बन्यो । माओवादी केन्द्रसँगको...

प्रधानमन्त्री दाहाल र ओलीबीच किन हुुन्छ दैनिक भेटघाट ?
  • खबरदाता

पुस २९, २०७९   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी तयारी थालेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिन दलहरु अग्रसर भएका हुन् । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी...

थारू समुदायको उत्थानका लागि लाग्नेछु : गृहमन्त्री लामिछाने
  • खबरदाता

पुस २८ ,२०७९       चितवन– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले थारू समुदायको उत्थानका लागि आफू लागि पर्ने बताएका छन् । पूर्वी चितवनको खैरहनीमा आजदेखि सुरु भएको आठौँ खिचरा महोत्सवको उद्घाटन कार्यक्रममा उनले थारु समुदायको समस्या समाधानमा सरकार र...

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश
  • खबरदाता

पुस २८, २०७९   बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ। उच्च अदालत, पाटनले बिहीबार  धरौटीमा रिहा गर्न आदेश दिएको सूचना अधिकारी दिनेश पौडेलले बताए। पौडेलले भने, “२० लाख धरौटीमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८