• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
क्यानद्वारा नेपालमा सञ्चालित सबै एटिआर जहाजको प्राविधिक परीक्षण
  • रासस

माघ २, २०७९     पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि जहाजको प्राविधिक विषयमा सर्वत्र चासो देखिएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका आन्तरिक उडानमा प्रयोग भइरहेका सबै एटिआर जहाजको प्राविधिक परीक्षण गरेको छ । क्यानका प्रवक्ता...

गण्डकीको उपसभामुख बिनाकुमारी थापा निर्वाचित
  • खबरदाता

माघ २, २०७९   पोखरा - बागलुङकी एमाले सांसद बिनाकुमारी थापा गण्डकी प्रदेश सभाको उपसभामुख निर्वाचित भएकी छन्। समानुपातिक तर्फकी सांसद थापालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रदेश सभाले सोमबार बहुमतले पारित गरेको हो। यसअघि प्रदेश सभाले शनिबार सभामुखमा माओवादीका...

भूकम्प सुरक्षा दिवसमा मन्त्रालयको कृत्रिम घटना अभ्यास
  • खबरदाता

माघ २, २०७९     विराटनगर स् प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भूकम्प सुरक्षा सम्बन्धी कृत्रिम घटना अभ्यास गरेको छ।   २५ औं भूकम्प सुरक्षा दिवसको अवसर पारेर सोमबार मन्त्रालयले उक्त अभ्यास गरेको हो। विराटनगर–२ स्थित शंकरपुर...

यती विमान दुर्घटना : क्याप्टेन केसीसहित ४२ जनाको सनाखत
  • खबरदाता

माघ २, २०७९   यती एयरलाइन्स प्रा.लिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा परेर ज्यान गुमाउने क्याप्टेनसहित थप ११ जनाको सनाखत भएको छ । विमानका क्याप्टेन कमल केसीसहित हालसम्म ४२ जनाको सनाखत भएको कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए । अहिलेसम्म...

गण्डकी उपसभामुखमा बिनाकुमारी निर्वाचित
  • खबरदाता

माघ २, २०७९   पोखरा । गण्डकी प्रदेशसभाको उपसभामुखमा एमालेकी बिनाकुमारी थापा निर्वाचित भएकी छन् । प्रदेशसभाको सोमबारको बैठकमा थापालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा उनको पक्षमा ३२ मत परेको हो । विपक्षीमा २६ मत परेको छ । मतविभाजन...

खोटाङमा विद्यालयबाट घर फर्कदै गरेकी बालिका मृत फेला
  • खबरदाता

माघ २, २०७९   खोटाङ । खोटाङमा विद्यालयबाट घर फर्कनेक्रममा वेपत्ता बनेकी बालिका मृत फेला परेकी छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीय रञ्जिता दाहाल सोमबार बिहान घर नजिकै खन्युको फेदमा मृत फेला परेकी हुन् । आइतबार दिउँसो...

राष्ट्रिय शोकमा कर्णाली प्रदेशसभाको बैठक स्थगित
  • रासस

माघ २,२०७९   राष्ट्रिय शोकका कारण कर्णाली प्रदेशसभाको आज तोकिएको पहिलो अधिवेशनको चौथो बैठक स्थगित गरिएको छ । पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकका कारण बैठक स्थगित गरिएको हो । काठमाडौँदेखि पोखराका लागि ६८ जना यात्रु र...

नाइजेरियामा भएको सवारी दुर्घटनामा सोह्र को मृत्यु
  • एजेन्सि

माघ २,२०७९   अबुजा। नाइजेरियामा भएको सवारी दुर्घटनामा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । नाइजेरियाको मध्य प्लाटेउ राज्यमा भएको दुर्घटनामा परी ती व्यक्तिको ज्यान गएको बताइएको छ । आइतबार भएको सो दुर्घटनमा परेर अरु केही व्यक्ति घाइते...

विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध छौँ : यती एयरलाइन्स
  • रासस

माघ २,२०७९   यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको छ। एयरलाइन्सले आज एक सूचना जारी गरी माघ १ गते आइतबार बिहान काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन–एएनसी एटिआर–७२–५०० वायुयान सेती नदीको खोँचमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८