काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज (चैत १३) श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन...
आज २०८२ साल चैत १३ गते शुक्रबार चैत शुक्ल पक्षको नवमी तिथि । आज राम नवमी व्रतरविश्व रङ्गमञ्च दिवस । तदनुसार सन् २०२६ मार्च २७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम...
प्रधानमन्त्री सुशीला कार्कीले संकटको समयमा केही आशाको जगाउन सकिन्छ भन्ने आत्मविश्वासका साथ आफूले सरकारको नेतृत्व सम्हालेको बताएकी छन् । भदौ २७ गते मैले यो जिम्मेवारी सम्हाल्दा मेरो मनमा डर र अनिश्चय थियो । तर, देश संकटमा रहेको बेला केही आशाको...
काठमाडौं । रास्वपाले संसदीय दलको नेतामा बालेन शाहलाई सर्वसम्मत चयन गरेको छ । सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत दलको नेता चयन गरिएको रास्वपाले जनाएको छ ।रास्वपा केन्द्रीय समितिको बैठक अहिले घण्टीघरमा बसिरहेको छ । यसअघि केन्द्रीय समितिको बैठकमा बालेनलाई दलको...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि सम्पूर्ण प्रकारले प्रहार भएको टिप्पणी गरेका छन् । पार्टी कार्यालयमा बिहीबार आयोजित छलफलका क्रममा उनले भने, “हामीले राम्रा काम गरेकै कारण हामीमाथि सम्पूर्ण प्रकारले प्रहार भयो । हामीले देशको पक्षमा, जनताको पक्षमा...
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार (चैत १२) ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका हुन् । सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा शपथ कार्यक्रम आयोजना गरिएको थियो । संसद्मा निर्वाचित सदस्यले पहिलो बैठकमा सहभागी हुनुअघि शपथ लिनुपर्ने...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा आज (चैत १२) पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले मंगलबार (चैत १०) भएको बहस नसकिएपछि आज सुनुवाइ गर्ने तय...
नेपाल राष्ट्र बैंकले आज (चैत १२)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ बढेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको...
प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथ आज (चैत १२) हुँदै छ । सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा दिउँसो २ बजे शपथको कार्यक्रम आयोजना गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार, ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८