• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
नेकपा एमालेका अध्यक्ष केपी ओली पक्राउ
  • खबरदाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवासबाटै पक्राउ परेका छन् । अध्यक्ष ओलीलाई पक्राउ गर्न प्रहरीले मध्यरातिदेखि नै एसएसपी सन्तोष खड्काको नेतृत्वमा टोली खटाएको थियो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी खड्काको टोली भक्तपुर प्रहरीका विभिन्न युनिटसहित ओली निवास...

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
  • खबरदाता

पूर्व गृहमन्त्री रमेश लेकलाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट शनिबार बिहान ५:४० मा पक्राउ गरेको हो । उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको प्रहरीका एक जना उच्च अधिकृतले...

पूर्वगृहमन्त्री रमेश लेखक निवासमा पुग्यो प्रहरी
  • खबरदाता

पूर्वगृहमन्त्री रमेश लेखकको निवासमा प्रहरी पुगेको छ । लेखकलाई पक्राउ गर्नका लागि प्रहरी पुगेको हो । भदौ २३ गते काठमाडौंको बानेश्वरमा भएको गोलीकान्डमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई दोषी ठहर गरिएको छ । पूर्वन्यायाधीश गौरीबहादुर...

अत्यन्त जरुरी पक्राउ पुर्जी बोकेर प्रहरी ओली निवास पुग्यो
  • खबरदाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नका लागि नेपाल प्रहरीको टोली अत्यत्न जरुरी पक्राउ पुर्जी बोकेर गुन्डु पुगेको छ। प्रहरीको उच्च स्रोतले बाह्रखरीलाई दिएको जानकारीअनुसार ओलीलाई पक्राउ गर्न टोली पुगेको हो । ओलीलाई पक्राउ गर्न मन्त्रिपरिषद्का कागजातसहित प्रहरी पुगेको...

बालुवाटार सरे बालेन
  • खबरदाता

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन प्रधानमन्त्री निवास बालुवाटार सरेका छन् । प्रधानमन्त्री बालेन शुक्रबार पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् । यसअघि निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार नै सरकारी निवास छाडेर निजी निवास गएकी थिइन् । हिमालयन टेलिभ्वाइस

कार्की नेतृत्वको आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने सरकारको निर्णय
  • खबरदाता

सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरु कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बालेन नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको हो। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्रमन्त्री रमेश लेखक र आईजीपी चन्द्र...

बालेनले सस्मितलाई बनाए सरकारको प्रवक्ता
  • खबरदाता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई दिएका छन् । सामन्यता सञ्चार तथा सूचना प्रविधि मन्त्री सरकारको प्रवक्ता हुने चलन थियो । तर यस पटक सञ्चारमन्त्री डा। विक्रम तिमल्सिनालाई प्रवक्ता बनाइएन । सस्मित काठमाडौं...

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
  • खबरदाता

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन नेतृत्वमा बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । बैठक सिंहदरबारमा जारी छ । यो बैठकले महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

बालेन सरकारमा अब १६ मन्त्रालय,४ वटा मन्त्रालय गाभिए
  • खबरदाता

काठमाडौं । रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले केही मन्त्रालय गाभेर १६ मा सिमित गरेको छ । प्रधानमन्त्री शाहले रक्षा र उद्यो वाणिज्य आफैंसँग राख्दा बाँकी १४ जना मन्त्रीले राष्ट्रपतिबाट सपथ लिएका छन् । यसअघि अलग अस्तित्वमा रहेको युवा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८