जेठ ८,२०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान सकेर आज जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदै छ । बिहान १० बजेभित्र जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइसक्नु पर्नेछ । पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न तीनदिनको म्याद थपिएको थियो । शनिबारदेखि...
जेठ ७,२०८० सरकारले गत शुक्रबार संसद्को दुबै सदनको संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममाथि २० जना सांसदहरुले संशोधन प्रस्ताव दर्ता गरेका छन् । नीति तथा कार्यक्रमका विभिन्न बुँदाहरुमा २० जना सांसदले संशोधन प्रस्ताव...
जेठ ७,२०८० वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ। बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो। साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय...
जेठ ७,२०८० भरतपुर - भरतपुरको टिकौलि जंगलमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन। मृत्यु हुनेमा स्कुटर चालक भरतपुर ११ बस्ने बर्ष २० का सागर तामाङ रहेको प्रहरीले जनाएको छ। यस्तै...
जेठ ७,२०८० नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहबारे प्रहरीले झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ। पीडितहरूको उजुरीका आधारमा नेपाल प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी...
जेठ ७,२०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० ज्येष्ठ ७ गते आइतबार तद्अनुसार सन् २०२३ मे २१ तारिख ज्येष्ठ शुक्ल पक्षको द्वितीया तिथि रोहिणी नक्षत्र ८ः५५...
जेठ ६,२०८० झापा । सडकमा बिस्कुन सुकाउँदा दुर्घटनाको जोमिख बढेकाले झापा गाउँपालिकाले प्रतिबन्ध लगाएको छ । कालोपत्र गरिएका ग्रामीण क्षेत्रका सडकमा किसानले उत्पादन गरेका मकै, धान, गहुँ लगायतका सामग्री सुकाउँदा हुने दुर्घटना रोक्न पालिकाले सूचना नै जारी गरेर प्रतिबन्ध...
जेठ ६,२०८० जनकपुर विमानस्थलबाट काठमाडौंको लागि उड्न ठिक्क परेको विमानमा मुसा भेटिएपछि उडान स्थगित भएको छ। शनिबार बिहान जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा मुसा देखिएपछि उडान स्थगित गरेर चेक जाँच गरिएको छ। उक्त जहाज काठमाडौँ उड्नै लाग्दा यात्रुले...
जेठ ६,२०८० भरतपुर - चितवनमा गैंडाले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन। मृत्यु हुनेमा भरतपुर १७ का बर्ष ६० का झलक राज पौडेल रहेको प्रहरी जनाएको छ। सनिवार बिहान ११ बजेको समयमा आफ्नै...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८