• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
श्रीमतीको हत्या गरी फरार अभियुक्त पक्राउ
  • खबरदाता

जेठ ४,२०८०   रोल्पामा आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ परेका छन्। सुनछहरी गाउँपालिका-६, फागामका ३९ वर्षीय गर्भे विक पक्राउ परेका हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठ २ गते काठमाडौंको चन्द्रागिरि महानगरपालिका-१० सतुंगलबाट पक्राउ गरेको...

शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ
  • खबरदाता

जेठ ४,२०८०   नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले अध्यक्ष मियाँलाई बिहीबार पक्राउ गरेको हो। उनलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए।...

पोर्चुगलमा राहदानी शिविरबाट पाँच करोड राजस्व सङ्कलन
  • रासस

जेठ ४,२०८०     लिस्बन – पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट रु पाँच करोड २२ लाख राजस्व सङ्कलन भएको छ । राजधानी लिस्बनमा करिब एक महिनासम्म सञ्चालन भएको उक्त शिविरबाट सो राजस्व...

चितवनमा ‘विशेष प्रहरी’ भन्दै व्यवसायीलाई धम्क्याउने चारजना पक्राउ
  • रासस

जेठ ४,२०८०   भरतपुर - चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका–५ का...

आठ जना आरोहीले गरे धौलागिरि हिमालको सफल आरोहण
  • रासस

जेठ ४, २०८०   म्याग्दीमा रहेको संसारकै सातौं अग्लो धौलागिरि हिमाल आठ जनाले आरोहण गरेका छन्। बुधबार धौलागिरि हिमालमा सेभेन समिट ट्रेक्सका पाँच जना र पाइएर एडभेन्चरमार्फत तीन जनाले आरोहण गरेका हुन्। पर्यटन विभागबाट यस वर्ष धौलागिरि आरोहणका लागि ११...

ज्येष्ठ ४ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

जेठ ४, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ ४ गते बिहीबार तद्अनुसार सन् २०२३ मे १८ तारिख ज्येष्ठ कृष्ण पक्षको चतुर्दशी तिथि अश्विनी नक्षत्र ७ः३८ पर...

प्रतिनिधिसभा : आज प्रधानमन्त्री र सांसदबीच सवाल-जवाफ हुने
  • खबरदाता

जेठ ४, २०८०   आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनको छैटों बैठक बस्न लागेको हो । प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच पहिलो पटक संसदमा प्रत्यक्ष सवाल-जवाफ हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ...

शरणार्थी प्रकरण : आइजीपीमाथि ‘काम नगर्न’ दबाब !
  • खबरदाता

जेठ ४, २०८०   उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित विषयलाई लिएर काबु पाउन नसक्ने देखिएपछि तीन पार्टीका तीन शीर्ष नेताहरूको परामर्शमा प्रहरीलाई नियन्त्रणमा राख्ने प्रयास भएको छ । प्राप्त जानकारीअनुसार प्रधानमन्त्री प्रचण्ड र रक्षामन्त्री पूर्णबहादुर...

शरणार्थी प्रकरण : पक्राउ परेका सबैको म्याद तीन दिन थप
  • खबरदाता

जेठ ३, २०८०   नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई नै हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई तीन दिनको म्याद दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरूमध्ये १३ जनामाथिको प्रारम्भिक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८