मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
प्रधानमन्त्री बालेन नेतृत्वमा बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
बैठक सिंहदरबारमा जारी छ ।
यो बैठकले महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८