• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

बालेनले सस्मितलाई बनाए सरकारको प्रवक्ता

  • खबरदाता

बालेनले सस्मितलाई बनाए सरकारको प्रवक्ता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई दिएका छन् ।

सामन्यता सञ्चार तथा सूचना प्रविधि मन्त्री सरकारको प्रवक्ता हुने चलन थियो । तर यस पटक सञ्चारमन्त्री डा। विक्रम तिमल्सिनालाई प्रवक्ता बनाइएन ।

सस्मित काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका नेता ईश्वर पोखरेल र नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई पराजित गरेका युवा हुन् ।

 

  • प्रकाशित मिति : चैत १३, २०८२, शुक्रवार १६:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८