• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्युठान दुर्घटनामा : प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

  • खबरदाता

प्युठान दुर्घटनामा : प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

जेठ ३०,२०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्युठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेका तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा ८ जनाको निधन भएकोप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले सो घटनाप्रति दुःख व्यक्त गर्दै भनेका छन्, ‘प्युठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेका तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा ८ जनाको निधन भएको खबरले दुखित बनाएको छ। घटनामा जीवन गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली १ उहाँका सबै आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

  • प्रकाशित मिति : जेठ ३०, २०८०, मंगलवार ०६:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८