असार ३१,२०८० हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ । साथै मधेस प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूमा...
असार ३०,२०८० भरतपुर - पौडी खेल्ने क्रममा नारायणी नदिमा डुबेर एक जना बेपत्ता भएका छन। चितवन प्रहरीले जनाए अनुसार सनिवार करिब ६:२० बजेको समयमा भरतपुर - ४ गैडाचोक स्थित नारायणी नदिमा पौडि खेल्ने क्रममा हेटौडा - ९ बस्ने बर्ष २५...
असार ३०,२०८० काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा फार्मेसीका कर्मचारी मृत फेला परेको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसरका अनुसार हिजो बिहान उक्त सेन्टरका फार्मेसी इञ्चार्ज अमृत पोखरेल मृत भेटिएका थिए। उनको परिवारले...
असार ३०,२०८० काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन्। बुढानीलकण्ठ नगरपालिकामा आज आयोजित रास्वपाको नगर भेलामा सभापति लामिछानेले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट...
असार ३०,२०८० चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा रहेको मिटरब्याजी विरुद्धको विधेयक नै अघि बढाइने बताएका छन् । प्रेस सेन्टर नेपाल, चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसद्मा रहेको विधेयकलाई नै अघि बढाउने प्रक्रियामा छलफल...
असार ३०,२०८० पछिल्लो चौबिस घन्टामा ६ जिल्लामा भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभाग,बाढी पूर्वानुमान महाशाखाका अनुसार पाल्पा, नवलपुर, नवलपरासी, तनहुँ, कास्की र महोत्तरीमा भारी वर्षा मापन भएको हो। महोत्तरीमा पछिल्लो एक घन्टामा ६०...
असार ३०,२०८० काठमााडौँ। कृषिमन्त्री वेदुराम भुसालले कानुन मिचेर कालीमाटी र बालाजु तरकारी बजारका सटरको जिम्मा विचौलियालाई दिएका छन् । खुला प्रतिस्पर्धा छाडेर मन्त्री भुसालको सहमतिमा कालीमाटी र बालाजु तरकारी बजारका ६२२ भाडाका पसल दुई वर्षका लागि नवीकरण गर्ने निर्णय...
असार ३०,२०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० आषाढ ३० गते शनिबार तद्अनुसार सन् २०२३ जुलाइ १५ तारिख शुद्ध श्रावणकृष्णपक्ष त्रयोदशी तिथि मृगशिरा नक्षत्र वृद्धि...
असार २९,२०८० बैतडी । बैतडीमा बाजेको कुटाइबाट नातिको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका–६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाति रेशम साउदको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुटाइबाट गम्भीर...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८