• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

साहित्यकार राजेन्द्र पराजुलीको निधन

  • खबरदाता

साहित्यकार राजेन्द्र पराजुलीको निधन

भदौ २६, २०८०

 

साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ।

पारिवारिक स्रोतका अनुसार बिएन्डबी अस्पतालमा उपचारका क्रममा पराजुलीको मंगलबार बिहान निधन भएको हो।

कथाकार पराजुलीका आधा दर्जन किताब प्रकाशित भएका छन्।

उनी केही समयदेखि निमोनियाबाट ग्रसित थिए।

उनको आजै आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

  • प्रकाशित मिति : भदौ २६, २०८०, मंगलवार १०:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८