• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
निकुञ्जका पुष्पा र अञ्जलीलाई कोशी पठाइँदै
  • खबरदाता

असोज ४, २०८०   चितवन - चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । यही असोज १० गते गैँडा कोशी टप्पु पठाउन लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण...

विद्यार्थीको पढ्न पाउने हक कुण्ठित नहोस्-रास्वपा
  • खबरदाता

असोज ४, २०८०   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मागहरु सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदा हुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेको छ। बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनको वैकल्पिक उपाय अपनाउन र विद्यालय बन्द नगर्न भनेको...

सरकार-शिक्षक वार्ता निष्कर्षविहीन
  • खबरदाता

असोज ४, २०८०   सरकार र विद्यालय शिक्षासम्बन्धी विधेयकका प्रावधानविरुद्ध आन्दोलनरत शिक्षकका प्रतिनिधिहरूबीच बिहीबार बिहान भएको वार्ता निष्कर्षविहीन भएको छ। पुनः छलफलमा बस्नेगरी आज बिहानको वार्ता बिनानिष्कर्ष टुंगिएको हो। आन्दोलनरत शिक्षक र सरकारबीच आज बिहान ८ बजेदेखि वार्ता सुरु भएको...

जनप्रतिनिधि थाकेपछि आज सार्वजनिक बिदा !
  • खबरदाता

असोज ४, २०८०   काभ्रे- मन्डनदेउपुर नगरपालिकाले थकान बिदा दिएको छ । संविधान दिवसमा नगरपालिकाको नयाँ भवनबाट सेवा प्रबाह भएको र ३ दिनसम्म व्यवस्थापनमा खट्दा कर्मचारी र जनप्रतिनिधि थाकेको भन्दै नगरपालिकाले आज बिदा दिएको हो । नगरपालिकाले एक सूचना जारी...

नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री साउद
  • खबरदाता

असोज ४, २०८० न्यूयोर्क । परराष्ट्रमन्त्री एनपी साउदले ‘एसियाली सहकार्य संवाद’लाई नेपालले उच्च प्राथमिकतामा राखेको बताएका छन् । मन्त्री साउदले भने, “नेपालले क्षेत्रीय प्रक्रियालाई उच्च प्राथमिकतामा राखेको छ, यसभित्र एसियाली सहकार्य संवादसमेत पर्दछ ।” राष्ट्रसङ्घको मुख्यालयमा आयोजित एसियाली देशका मन्त्रीको...

आश्विन ४ गते विहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

असोज ४, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन ४ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर२१ तारिख विहीबार भाद्रपद शुक्लपक्षको षष्ठी तिथि अनुराधा नक्षत्र प्रीति योग...

निक्षेप र कर्जा घट्यो
  • खबरदाता

असोज ४, २०८०   काठमाडौँ । चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ३३ अर्ब २४ करोडले घटेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको २०८०र८१ को पहिलो महिनाको तथ्याङ्कमा आधारित...

शिक्षकको माग पूरा संविधान संशोधनबाट मात्रै सम्भव
  • खबरदाता

असोज ४, २०८० काठमाडौं । सरकारले ल्याएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेको व्यवस्थामाथि असन्तुष्ट जनाउँदै शिक्षकहरूले बुधबारदेखि आन्दोलन सुरु गरेका छन् । सरकारले सो विधेयकमा समेटिएको विषयमा छलफलका लागि बोलाएको वार्ता अस्वीकार गरेर...

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

असोज ४, २०८०   हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ। मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भू-भागहरुमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८