• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवनमा देउसी भैलो बेलुकी ९ बजे सम्ममात्र खेल्न पाइने
  • खबरदाता

कात्तिक १९,२०८०     भरतपुर - चितवन जिल्लामा देउसी भैलो बेलुकी ९ बजे सम्म मात्र खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो। यस्तै तिहारको समयमा मदिरा र मदिराजन्य बस्तु...

रूकुमपश्चिमको आठविसकोटमा आइपुग्यो राहत सामग्री
  • रासस

कात्तिक १९, २०८०   रुकुम पश्चिम - रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पपीडितलाई राहत सामग्री आइपुगेको छ । कर्णाली प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टरमार्फत आठबिसकोटमा राहत सामग्री पठाएको हो । आजदेखि भूकम्पप्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ...

जाजरकोटमा फेरि दुई पटक भूकम्प
  • खबरदाता

कात्तिक १९, २०८०   शुक्रबार राति ठूलो भूकम्प गएपछि त्यसको पराकम्प गइरहेको‍ जाजरकोटमा फेरि सोही ठाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान २ पटक भूकम्प गएको...

खुला आकाशमुनि रात बिताउँदा….
  • खबरदाता

कात्तिक १९, २०८० शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रूपमा आएको भूकम्पले ब्युँतायो। उनी भूकम्पको त्यो धक्काको त्रास सम्झिएर सुत्न पाएको अवस्था छैन। उनको परिवारमा भूकम्पको त्रास भने जहाँको तहीँ छ। बस्ने घर भूकम्पले...

डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ घाइते
  • खबरदाता

कात्तिक १९, २०८०     धनगढी - डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको...

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा
  • खबरदाता

कात्तिक १९, २०८०   जाजरकोटमा शुक्रवार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिवार जाजरकोट पुगेको हो ।...

आवाज हरायो, साहसले बाँच्यौँ
  • खबरदाता

कात्तिक १९, २०८०   जाजरकोट । भेरी नगरपालिका–३, स्याला जाजरकोटका २३ वर्षीय रूपक विश्वकर्माका भाइ शुक्रबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको घेत्मामा लाग्ने मेला हेर्न जानुभएको थियो । भाइ नआएपछि रूपक अबेलासम्म बुवाआमासँगै कुरा गरेर बसे । रुकुमको जिल्ला अस्पताल सल्लेमा उपचार गराउन आएका...

कार्तिक १९, गते आइतबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

कात्तिक १९, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग सूर्य दक्षिणायन श्री शाके १९४५ ने.सं. ११४३ शरद्ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० कार्तिक १९ गते इ।सं। २०२३ नोभेम्बर ५ तारिख आइतबार कार्तिक कृष्णपक्षको अष्टमी तिथि पुष्य नक्षत्र शुभ...

मौसम : पहाडी भूभागमा हल्का वर्षा
  • खबरदाता

कात्तिक १९, २०८०   चितवन। हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८