• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
जाजरकोट भूकम्पका ३ सय ८० भन्दा बढी परकम्प
  • खबरदाता

कात्तिक २०, २०८० चितवन । गत शुक्रबार राति जाजरकोटमा गएको ६।४ म्याग्निच्युडको भूकम्पपछि सोमबार बिहानसम्म ३ सय ८२ वटा स–साना परकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अधिकांश परकम्पहरू भूकम्पको केन्द्रबिन्दु रहेको रामिडाँडा आसपास गएका छन् । शुक्रबार...

कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय
  • खबरदाता

कात्तिक २०, २०८०     नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए । तर सोमबार...

पुष्प मेलामा आकर्षण
  • रासस

कात्तिक २०, २०८० गण्डकी । पोखरामा जारी ‘सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला–२०८०’ मा अवलोकनकर्ता र ग्राहकको आकर्षण बढेको छ । फ्लोरीकल्चर एसोसिएसन नेपाल, जिल्ला समिति कास्कीद्वारा आयोजित प्रदर्शनीको आइतबारसम्ममा १५ हजार बढीले अवलोकन गरेको जनाइएको...

अवैध मोबाइलमा आजदेखि ‘नेटवर्क लक’
  • खबरदाता

कात्तिक २०, २०८० काठमाडौं । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) अन्ततः सोमबारदेखि लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो...

काठमाडौंका ७१ विद्यालयमा पुसदेखि नयाँ प्रधानाध्यापक
  • खबरदाता

कात्तिक २०, २०८० काठमाडौं । राजधानीका ७१ वटा विद्यालयमा पुस पहिलो साताबाट नयाँ प्रधानाध्यापकले काम थाल्ने भएका छन् । कामपा शिक्षा विभागले सार्वजनिक सूचना जारी गरी प्रअ र स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त आहृवान गरेको छ। जसमा १ प्रधानाध्यापक र...

कार्तिक २० गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

कात्तिक २०, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक २० गते तद्अनुसार सन् २०२३ नोभेम्बर ६ तारिख सोमबार कार्तिक कृष्णपक्षको नवमी तिथि अश्लेषा नक्षत्र शुक्ल...

कम रेक्टरको भूकम्प जाँदा पनि जाजरकोटमा किन भयो बढी मानवीय क्षति ?
  • खबरदाता

कात्तिक २०, २०८० काठमाडौं । गत वर्ष डोटीमा गएको ६.६ रेक्टरस्केलको भूकम्प जाँदा ६ जनाको मात्र मृत्यु हुँदा अहिले जाजरकोटमा ६.४ रेक्टरस्केलको भूकम्प जाँदा १५८ जनाको मृत्यु भएको छ । यसो हुनुका कारणबारे भूकम्पविदहरुले विभिन्न कारण औल्याउनुभएको छ । २०७२...

कस्तो रहनेछ आजको मौसम ?
  • खबरदाता

कात्तिक २०, २०८० चितवन। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा...

‘देश हचुवाको भरमा चलेको छ’ : डा. गोविन्द केसी
  • खबरदाता

कात्तिक १९,२०८० वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले देश हचुवाको भरमा चलिरहेको आरोप लगाएका छन्। भूकम्पबाट प्रभावित घाइतेको उपचार गर्न यहाँ आइपुगेका उनले आइतबार नेपालगन्जमा सञ्चारकर्मीसँग यस्तो बताएका हुन्। ‘वास्तवमा भन्ने हो भने देश हचुवाको भरमा चलिरहेको छ, कसैलाई केही...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८