मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध बनेको छ ।
साँझ ८:४० मा रिग्दी खोला र सिमलतालको बीचमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको हो । पहिरो हटाउनका लागि सडक विभागको टोली तैनाथ गरिएको छ ।
हाल अवरोध हटाउनका लागि मेसिन सञ्चालन गरिएको विभागको भनाइ छ । अबको एक घण्टाभित्र अवरोध हट्ने सडक विभागको भनाइ छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८