• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

आज प्रतिनिधिसभाको बैठक, तीन वटा विधेयक प्रस्तुत हुँदै

  • खबरदाता

आज प्रतिनिधिसभाको बैठक, तीन वटा विधेयक प्रस्तुत हुँदै

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ ।

आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

  • प्रकाशित मिति : चैत २४, २०८२, मंगलवार ०६:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८