• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

अध्यक्ष ओली पक्राउ परेपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

  • खबरदाता

अध्यक्ष ओली पक्राउ परेपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।

पार्टी अध्यक्ष केपी ओली पक्राउ परेपछि बिहान साढे ८ बजेका लागि बैठक बोलाइएको सचिव महेश बस्नेतले जानकारी दिए ।

भदौ २३ र २४ जेनजी आन्दोलन घटनाबारे छानविन आयोगको प्रतिवेदनअनुसार नवगठित सरकारले शनिबार बिहान ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेपछि पार्टीको आधिकारिक धारणा तय गर्न बैठक बोलाइएको उनको भनाइ छ ।

  • प्रकाशित मिति : चैत १४, २०८२, शनिवार ०७:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८